बुधबार २२ मंसिर २०७८

दुई श्रीमानहरूको हा’ना’हा’न,छुट्याउन सकिनन् श्रीमतीले(भिडियो हेर्नुहोस्)
August 1, 2021 38
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
झापा बृतामोडका एकजना युवा जो १३ वर्षदेखि वै’दे’शि’क रो’जगा’रका क्रममा ओ’मनमा बस्दै आइरहेका थिए।यता उनकी श्रीमती र दुई छोरीहरू घरमा ६० वर्षीय वृद्धा आमासँग राखिदिएका थिए।उनी घर आउँदै जाँदै गरिरहेका थिए।एकदिन श्री’म’ती’ले सै’नि’क मो’ड नजिकै पसल खो’ल्ने इ’च्छा जा’हे’र गरिन् र केही पैसा आफूले पनि कमाउन सकिने कुरा गरेको हुनाले श्री’मा’न’ले पनि उनले भनेबमोजिम नै एउटा किराना पसल खोलिदिए।

किराना पसल खोलेर चलाएको केही वर्षसम्म खा’सै चलेन र श्री’मा’न’ले अब पसल ब’न्द गरेर घर जानू भनेर सल्लाह दिए तर उनले मा’नि’नन् र अब हो’ट’ल चलाउनुपर्छ भन्दै हो’ट’ल चलाउन र त्यसको लागि केही पैसा लगानी गर्न आ’ग्र’ह गरिन् तर श्री’मा’न’ले होटल अब चलाउनु पर्दैन जे जसरी पाल्नुपर्छ म छँदै छु,चि’न्ता नलिनु भनी सम्झाउन खोज्दा उनले होइन पसल ब’न्द गरेर हिँड्दा त हाम्रो इ’ज्ज’त जान्छ भनेर हो’ट’ल खोल्नैपर्छ भनेर क’र लगाइन्।

श्री’म’ती’ले यति धेरै इच्छा गरेपछि उनले पनि सोही अनुसार होटलमा लगानी गरिदिए।समय बित्दै गइरहेको थियो तर श्री’मा’नले हो’ट’ल खो’लि’दिएपछी श्री’म’तीको बारेमा केही कुरा गा’इँगु’इँ ह’ल्ला सु’न्न थाले।तर पनि श्री’मती’ले गरि खाँदै छे राम्रै होला अरुको कुरा किन सुन्ने भनेर उनले केही नगरी बसे।त्यसै क्रममा एकदिन श्री’म’ती’ले फोन गरेर आफूलाई पा’यल्स’को स’म’स्या भएको भन्दै उ’पचा’रका लागि इ’ण्डि’या जाने भनेर कल गरिन्।श्री’मा’न’ले उ’प’चा’रकै लागि इ’ण्डि’या जानू नपर्ने भन्दै उनलाई यहीँ नेपालमै उ’प’चार सं’भ’व छ भन्दै सम्झाए।

तर उनी मानिनन् र त्यही अहिले बिहे गर्ने श्री’मा’नलाई भे’ना हो भन्ने बनाएर आफ्नो आमालाई लिएर उ’प’चा’रको ब’हा’ना’मा इ’ण्डि’या गइन्।त्यसपछि ओ’मनमा रहेका श्री’मा’नलाई मनले ध’र दिएन र उनी आ’कस्मि’क टि’क’ट का’टे’र नेपाल आए।श्री’म’ती र उसलाई सोध्दा उनीहरूले आफूहरू बीच साली भेनाको स’म्बन्ध भएको बताए।आफ्नै श्री’म’ती,सानासाना नानीहरू सम्झेर उनले श्री’म’ती’लाई घर लिएर आए।

घर लिएर आएको एक महिनामा श्री’म’ती फेरि गा’य’ब भइन्।त्यसपछि उनले आफूले चिनेजानेको आफन्तहरूसँग खो’जी नि’न्दा सबै गरे। तर कहिँ कतै न’भे’टेपछि उनले बृतामोड प्र’हरी का’र्य’लयमा समेत गएर उ’जु’री द’र्ता गराए।उनले श्री’म’ती खोजीका क्रममा दुईचार ला’ख समेत सके तर कहिँ कतै प’त्ता लगाउन सकेनन्।उनले आफू श्री’म’ती पाउने भएतापनी सानासाना छोरीहरू र आफ्नी वृ’द्धा आ’मा’लाई राम्रोसँग हे’रवि’चार नहोला कि भनेर पनि आफ्नै श्री’म’ती खोज्न भनी लागिरहे।

तर अठार महिना पछि त्यीनै भेनाको स’म्ब’न्ध भएका व्यक्तिले आफ्नो श्री’म’ती लगेको उनले आफ्नै आँखाले देखे।त्यी व्यक्तिले यसभन्दा अगाडि पनि तीन ओटा बि’हे ग’रि’सकेका रहेछन्।अहिले उनी आफैंले आफूहरू श्री’मा’न श्री’म’ती’को सम्बन्धमा भएको र अब छुट्न नसक्ने बताएका छन्।उनले सा’लीलाई एउटा बे’स’हा’रा भएकी महिलालाई आफूले साथ दिएको र स’हा’रा दिएको बताएका छन्।भिडियो: भिडियो यहाँबाट यहाँ क्लिक गर्नुहोस् ।

 


Last Updated on: August 1st, 2021 at 4:16 pm
२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया