सोमबार ०१ कार्तिक २०७८

अवैध सम्बन्धबाट जन्मेको बच्चालाई आफ्नै आमाले जङ्गलमा यसरी फालेर हिँडेपछि….
July 1, 2020 3314
1.6k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवा’रिसे अवस्थामा फेला परेको शिशुकी आमालाई प्रहरीले सोमबार पक्रा’उ गरेको छ ।

प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्रा’उ गरी अनुसन्धान थालेको इ’लाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

युवतीसँगै निसीखोला–१ का १९ वर्षीय दीपेन्द्र विक’लाई पनि पक्रा’उ गरिएको भण्डारीले बताउनुभयो । उनीहरुको पहिलेदेखिनै अवै’ध सम्बन्ध रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अवै”ध सम्बन्धबाट जन्मिएको बच्चालाई जङ्ग’लमा फालेर गुपचुप पार्न खोजिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बच्चाको अव’स्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । – ताजा खबर


Last Updated on: August 1st, 2021 at 4:17 pm
५१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया