बुधबार २२ मंसिर २०७८

कमाउने छोरो साउदीमा अस्ताए,शव पनि हेर्न नपाआउँदा परिवारमा रुवाबासी (भिडियोसहित)
July 2, 2020 774
148
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
रुकुमका एक युवा जो वैदेशिक रोजगारीमा थिए । उनको विदेशमै नि’धन भयो । घरमा वृद्ध आमा एक्लै छन् । सन्तानको नाममा एक छोरा र एक छोरीको नि’धन भइसकेको छ । घरमा कमा’उने उनै छोरा थिए ।

ति छोराकै निध’न भएपछि आमा र परिवारको बिचल्ली भएको छ । अघिल्लो दिन खाना खाएर राती आमासंग राम्रै कुरा भ’एको थियो । तर भोलीपल्ट उनी सुतेकै ठाउँमा नि’धन भयो ।

 

छोराको नि’धन भएको एक महिना भइसकेको भएपनि अहिले सम्म शव नेपाल आएको छैन । छोराको निधन पछि आमाको आँखा ओभाएको छैन । वृद्ध अवस्था’की आमा भक्का’निएर बोल्न पनि सक्दि’नन् । आमा ६० वर्षको हुन लागिन् । उनको छोरा ४० वर्षका थिए ।

उनको श्रीमती र चार सन्तान छन् । सबै परिवा’रको खर्च धान्ने उनी मात्रै थिए । साउदीमा रहेका बुवाको निध’न पछि परिवारका सदस्यको बिचल्ली भएको छ । उनको नेपालमा भएका छोरा पनि अ’पागं छन् । २० वर्षको माइला छोरा अ’पागं छन्, वुवाको निध’नको खबर पाएपछि उनीहरु काठमाडौं आएका छन् ।

काठमाडौंमा एउटा कोठा भाडा लिएर परिवारका सबै स’दस्य बसेका छन् । तर अब कोठा भाडा तिर्ने अवस्था पनि छैन । बृद्ध आमा, श्रीमती र चार छोराछोरी’को भविष्यका लागि भन्दै साउदी गएका उनी उतै अस्ताए । दिनदिनै के खाने भन्ने समस्या एकातिर छ भने अर्को’तिर श्रीमानको श’व कुरेर बसेका छन् ।

उनी विदेश गएको ३ वर्ष पुरा भएको थियो । श्रीमती पनि विरामी छन् । पाठे’घरको शल्य’कृया गरेकी उनी प्रत्यक महिनामा अस्प’ताल जानुपर्ने अवस्था छ । कमाउने उनी मात्र थिए ।

उनको नि’धन भएको खबर पछि घरमा चुलो समेत बलेको छैन । केही दिन अघि छिमेकीले ल्याइदिए’को चामल थियो त्यो खा’एर पेट पालेका थिए । अहिले भने त्यो पनि सकियो । भि’डियो हेर्नुहोस…

 


Last Updated on: August 2nd, 2021 at 12:18 am
१८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया