
यसरी बनाउनुहाेस् मात्र केही छिनमै तपाईंको पहेलो दाँत चम्किलो …उपाय सहित
July 3, 2020 4044
2k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ। सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउ’ने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ। आज हामि तपा’इलाई दात’को पहेलोपन ह’टाउने सजिलो तरिका हरु बताउने छौ।
– तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ। यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र हो’इन मुख र दात स:म्बन्धि अन्य रोगबाट बचाउने का:म पनि गर्दछ। तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिला’एर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ। हाम्रो गाउ’घर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिला’एर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलो’पना हटेर जान्छ।
– सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्य’सको पाउडर बनाउनु होस्। दांत ब्रश गरिसकेपछि उक्त पाउ’डरले दातमा हल्का मसाज गर्नुहोस। सुन्तला’को बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ। खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ। गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ।
– नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ। य’समा दांत सेतो बनाउने र दाँतमा लाग्ने की’राहरूलाई नष्ट गर्ने सक्ति रहेको छ। यो प्राकृ’तिक एंटी-बयाक्टी’रियल और एंटी-सेप्टिक हो। दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग ला’ग्दैन र पहेलो भए’को भए पनि हट्छ।
– एक कागती’को रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि काग’ती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँत’को पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ।
– स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र स’जिलो उपाए हो| यसमा पाइने मालिक ए’सिडले दांत ला’इ सेतो र चम्किलो बनाउछ। केरालाइ पिसेर यसको पेष्ट बना’उनु होस्। यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसा’ज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस। यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ।
चुरोट’को सेबन गर्ने गर्नाले पनि दांत पहे’लो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधि’को सेव’न गर्नेहरुको पनि दात पहे’लो हुन्छ। – स्वास्थ्य सामग्री