आइतबार ०७ कार्तिक २०७८

विवाहपछिको फोटोसुट हरेक नवविवाहित जोडीका लागि हुन्छ । हरेक जोडीले सम्झनाका लागि फरक तरिकाले फोटोशुट गर्ने गर्छन् ।

तर, एक जोडीले यो फोटोसुटका लागि निकै अनाैठो र खर्चिलो तरिका अपनायको छ । उनीहरुलाई आफ्नो फोटोको पृष्ठभूमिमा इन्द्रेणी चाहिएको थियो । यसका लागि उनीहरुले हवाइजहाजबाट ९०० लिटर पानी खन्याएका छन् ।

PROMOTED CONTENTAdskeeper

Your Wife Will Surely Appreciate This Tip Tonight! Try It Out
More…
451
113
150

Rare Pictures Of Freddie Mercury And His Spoiled Cats
More…
635
159
212

Discover Your Family’s Origin From The Shape Of Your Feet
More…
862
216
287


द सनका अनुसार ब्राजिलका यी जोडीले फोटोसुटको लागि सबै सेटकप फोटोग्राफर वेलिटन बारबोसाले मिलाएका थिए ।

यो फोटोसुट बेहुली प्रिसिला र बेहुला एलिसनको थियो । फोटोसुटको भिडियो सार्वजनिक भएको छ । फोटोसुटका क्रममा आफूहरुमाथि पानी खन्याइएपछि आफ्नो पछाडि इन्द्रेणी देखिँदा यो जोडी खुसीले चिच्याएको थियो ।

वेलिटनले भने ‘हरेक काम केही नयाँ र विशेष गर्नको लागि एउटा अवसर हुन्छ ।’ उनले आफूले सामान्य रुपमा हुने भन्दा केही फरक गर्न चाहेको बताए ।

हाल उनिहरूले गरिरहेको फोटोशुटको भिडियो संसारभर भाइरल बनिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गराैँ


Last Updated on: August 2nd, 2021 at 1:34 am
१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया