बिहिबार ११ कार्तिक २०७८

२० बर्षीय कंडेल ले गरिन आ त्मह त्या, कारण बिग्रेको BBS परीक्षा
दुखद घटना

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries

Our Top 10 Weirdest Sea Creatures Ever Found
Hotstuv.Com

‘छोरा नै चाहिन्छ’ भन्ने समाजको नियम तोड्दै यी ३ छोरीले गरे बावुको काजकिरिय…
पन्चपुरी नगरपालिका, सुर्खेत जिल्ला कि २० वर्षीय विमला कंडेलले BBS 1stYear को परिक्षा दिएर आएर परिक्षा बिग्रेको भन्दै सुसाइड नोट लेखि झुण्डिएर आत्मा हत्या गरेकी छिन् ।

सुदुर मीडिया को तर्फबाट दिवङ्गत अात्मा प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौं

यो पनि पढ्नुहोस

काठमाडौ । पित्रिसतात्मक हाम्रो समाजमा छोराको चाहना राख्ने अभिभावकको संख्या धेरै छ । छोराकै चाहनामा दर्जनौ सन्तान जन्माएका घटना पनि हामीले देखेका छौं । तर अहिले समाज विस्तारै परिवर्तन हुन थालेको छ । हिन्दु धर्ममा मृत्युपछिको कर्मका लागि छोरा अनिवार्य चाहिने पुरातन मान्यताका कारण पनि अभिभावकले छोराको महत्व राख्ने गरेको पाइन्छ ।

तर अहिले समाजमा छोरीहरु पनि आफ्ना बुवाआमाको अन्तिम संस्कार गरेका धेरै उदाहरण देखिएका छन् । गोरखा नगरपालिका वडा नं ४ पन्थेस्वारामा ३ जना छोरीले आफ्नो बावुको काजकिरिया गरेका छन । गत साउन ८ गते टोपमान सिर्मलको निधन भएपछि छोरीहरुले सन्तानको धर्म निभाएका हुन् ।

उनीहरु सेतो लुगा लगाएर आफ्नो बुवाको अन्तिम संस्कारमा सहभागी भएका हुने ।
सिर्मलका तीन छोरी अन्जु, अन्जली र अन्जना सिर्मलले अन्तिम संस्कार कर्म गरेका हुन् ।

उनीहरुका आमा किरण सिर्मलले २०७१ साउन ३ गते पहिरोमा परेर ज्यान गुमाएकी थिइन । अहिले बावुको पनि मृत्यु भए पछि उनीहरु सहारा बिहीन बनेका छन । जेठी अन्जु स्नातक ,माइली अन्जुली कक्षा ११ र कान्छी अन्जना सिर्मल कक्षा १० पढ्छिन ।

आमा बुवा दुवै गुमाएका यि किशोरीहरुको अबको भविष्य भने अन्यौल बनेको छ । पढ्दै गरेका उनीहरुले त्यसका लागि अब कसरी खर्च जुटाउने समस्या छ भने दैनिक गुजाराका लागि पनि आम्दानीको बाटो छैन


Last Updated on: August 2nd, 2021 at 1:40 am
२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया