बुधबार २२ मंसिर २०७८

इन्डियन टिभी क्षेत्रको प्रख्यात नामको अनिता हसनंदानी। उनले काभ्यान जाली, ये हे मोहबते, नागिन जस्ता सुपर हिट सिरियलमा काम गरि सकेकी छिन्।

सन् २०१३ मा अभिनेता रोहित रेड्डीसँग विवाह गरेकी उनले यहि फेब्रुअरीमा पहिलो सन्तानलाई जन्म दिइन्। बच्चालाई जन्म दिएसँगै उनलाई अहिलेसम्म पनि धेरै बधाई दिने गरेका छन्।

PROMOTED CONTENTAdskeeper

Discover Your Family’s Origin From The Shape Of Your Feet
More…
648
162
216

Rare Pictures Of Freddie Mercury And His Spoiled Cats
More…
806
202
269

Top 10 Most Expensive Designer Watches In The World
More…
589
147
196


अनिताका पति रोहित रेड्डीले सामाजिक सञ्जाल मार्फत पोस्ट गर्दै आफूहरु अभिभावक बनेको जानकारी दिएका थिए। आफूले बच्चालाई जन्म दिएसँगै अनिताले आफ्नो इन्स्टाग्राममा एक अनौठो प्रकारको भिडियो हाल्दै आफ्नो बच्चालाई यस संसारमा स्वागत गरेकी थिइन्।

दर्शकलाई हास्यास्पद लाग्न सक्ने यस भिडियो केहि रचनात्मक पनि छ।फइन्स्टाग्राम अकाउन्टमा हालेकी उक्त भिडियोमा अनिताको बेबी बम्पमा एक पट-का राखिएको देख्न सकिन्छ। जसपछि त्यो पट-कामा रोहितले प-ड्काउनको लागि बा-लेको देखिन्छ।

 


Last Updated on: August 2nd, 2021 at 1:47 am
१११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया