
अभिनेत्री सुहाना थापा आफ्नी आमा झरना थापा र बुबा सुनिल कुमार थापासँग अमेरिकामा रहेकी छिन् ।
PROMOTED CONTENTAdskeeper
Discover Your Family’s Origin From The Shape Of Your Feet
More…
549
137
183
Top 10 Most Expensive Designer Watches In The World
More…
883
221
294
Rare Pictures Of Freddie Mercury And His Spoiled Cats
More…
823
206
274
अमेरिकामा रहेकी सुहानाले आफ्ना त्यहाँको क्रियाकलापका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरीरहेकी छिन् ।
केहि दिन अघि आमा झरना र बुबा सुनिलको साथ भर्जिनियाको एउटा रेस्टुरेन्टमा डिनर गरिरहेको उनको तस्बिर सार्वजनिक गरेकी थिईन् भने अहिले उनी हिउँमा रमाइरहेको तस्बिर सार्वजनिक गरेकी छिन् ।
सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा अभिनयरत छिन् । फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् । झरना थापाको निर्देशन रहेको फिल्मको छायाँकन अन्तिम चरणमा
पछिल्लो समय अमेरिकाको विभिन्न राज्यहरुमा हिमपात भइरहेको छ ।
तस्बिर उनकी आमा झरनाले कुनै क्याप्सन बिना नै पोस्ट गरेकी छिन् ।
जहाँ थापा परिवार रमाइरहेको देख्न सकिन्छ । सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा अभिनयरत छिन् ।
फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् । झरना थापाको निर्देशन रहेको फिल्मको छायाँकन अन्तिम चरणामा पुगेको छ ।