
यी नै हुन् हजारौं गरिव दुखि बिरामीको सेवा गर्दै आएकी गंगा राना जो स्कुटर दु८र्घ’टनामा परी स’दाको लागि अस्ताईन् !
PROMOTED CONTENT
Mgid
Mgid
Do You Want To Lose Weight Without Dieting Or Workout?
BioFit
Want To Lose 16 Kg In The Abdominal Area In 2 Weeks?
Ketoadvanced
Best Car Manufacturers In The World
Brainberries
एमाले विवाद अन्त्य नजिक, यस्तो बन्दै छ समझदारी
मानिसको जिबन कहाँ पुगेर कति बेला अन्त्य हुन्छ थगन नहुने रहेछ । गंगाको एउटा सपना थियो हजारौ बिरामीको सेवा गरेर जिबन बचाउने ।
अरुको जिबन बचाउने सपना देखेर स्वास्थ्य पेशा रोजेकी गंगा आफ्ना हजारौ सपना थाती राख्दै बिदा हुनु पर्यो । अफ्नो कर्मलाई निरन्तरता दिन उनि कार्यालय जादै गर्दा दुर्घटनामा परिन ।
चितवनस्थित शक्तिखोर स्वास्थ्य चौकीमा कार्यरत अनमी गंगा रानाको स्कुटर दु८र्घ’टनामा मृ८त्यु भएको हो ।भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
यो पनि पढ्नुहोस
यसो सोच्नुस् त!चितुवाले कुकुरलाई एक्लै भेट्यो भने के गर्छ होला ? के सोच्नु भयो ? पक्कै पनि आक्रमण गरेर खान्छ भन्ने त सोच्नुभयो होला।
तर, भारतमा तपाई र हामीले सोचे भन्दा फरक घटना घटेको छ।
घटना भारत कर्नाटक दक्षिण कन्नडको हो। त्यहाँ एक शौचालयमा चितुवासँगै एक कुकुर थुनिएको थियो। कयौं घण्टा पछि पनि उक्त कुकुर त्यहाँबाट सकुशल निस्किन सफल भयो।
सामाजिक संजालमा अहिले उक्त कुकुर र चितुवाको तस्विर भाइरल भइरहेको छ।
के हो घटना ?
भारतीय वन अधिकारी प्रवीण कासवानले ट्वीटरमा एक तस्विर राखेका छन्। तस्विरमा एक चितुवा र कुकुर देखिन्छन्। कासवानका अनुसार उक्त कुकुर र चितुवा कयौं घण्टा देखि उक्त शौचालयमा थिए।
बताइएअनुसार राति कुकुरको पछि-पछि आएर चितुवा रातभर त्यहिँ बसेको थियो।
बिहान घरकी एक महिलाले शौचालयमा कुकुर र चितुवा देखिपछि प्रहरीलाई खबर गरेकी थिइन्। त्यसपश्चात प्रहरीले भारतीय वन विभागमा खबर गरेको थियो।
भारतीय वन विभागका अधिकारीहरु त्यहाँ पुगेर शौचालयको छत हटाएर चितुवालाई त्यहाँबाट उद्धार गरेका थिए। चितुवालाई त्यहाँबाट हटाउने अधिकारीहरुपनि कुकुरलाई चितुवाले किन आक्रमण गरेन भने अचम्मित छन्।