बिहिबार ११ कार्तिक २०७८

१८ साउन, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्र’सिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँ’दीको मुकुट (मस्तक) आइतबार साँझ चो’ री भएको छ ।

साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकु’ट चो’ री भएको इलाका प्र’हरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चो’ री भएको जनाइएको छ ।

चो’ री गरिएको मुकुटसहित चो’ री गर्ने व्यक्तिको खोजीका लागि प्रह’री परिचालन गरिएको प्र’ह’ री नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । साथै चो’ री भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्र’ह’री कार्यालयले जनाएको छ ।


चो’ री भएको छिन्नमस्ता दे’वीको मुकुट भेटियो

मुलुककै प्रसिद्ध सप्तरी’स्थित छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट फे’ ला परेको छ । मुकुट चो’ री गर्ने व्यक्ति पनि समातिएका छन् ।

आइतबार साँझ चो’ री भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका व’डा नम्बर ५ बाट फेला परेको सप्तरी प्र’ह’रीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।

उनका अ’नुसार मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी प्राप्त भएपछि प्र’हरी टोलीले ती मान्छेलाई नियन्त्रणमा लि’एको छ । ‘नियन्त्रणमा लिएका मान्छेको मानसिक सन्तुलन ठी’क नभएको कुरा आइरहेको छ,’ एसपी धमलाले भने, ‘हामी थप अनु.सन्धान गरिरहेका छौं ।’

छिन्नमस्ता गा’उँपालिका–३ स्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मूर्तीबाट मुकुट चो’ री भएपछि खोजीका लागि भारतीय सीमा नाकासमेत बन्द गरी चो’र खोज्ने काम गरिएको थियो ।

मुकुट चो’ री भएको सूचना आएपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा अधिकारी राति छिन्नमस्ता मन्दिर पुगेका थिए ।

मन्दिरमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । तर, २०७७ साल असार महिनामा बिग्रिएको यो ‘क्या’ मेरा मर्मत गराउनेतर्फ कसैले ध्या’ न दिएका छैनन् ।


Last Updated on: August 2nd, 2021 at 12:14 pm
४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया