
कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित
कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित
Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid
15 Genius Style Secrets From Asian Women
Herbeauty
How To Store Fruits And Veggies: The Secret Is In The Packaging
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
कक्षा १२ सहित सबै तहको परीक्षा स्थ’गन गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले को’रोना भाइरसको जो’खिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए ।
PROMOTED CONTENT
Mgid
Mgid
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
7 Little-Known Facts About Barron Trump
Limelight Media
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
मन्त्री पाण्डेले कोभिसिल्ड खोप लगाएपछि, दुबै खुट्टा न’चल्ने र श;रीर शिथिल …
भर्चुअल पत्रकार सम्मेलनमा उनले को-भि’ड–१९ को तेस्रो लहरको जो’खिम पनि बढिरहेकाले परीक्षा स्थ’गन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको उल्लेख गरे ।
कक्षा १२ को परीक्षा साउन ३१ भदौ ९ सम्म हुने गरी तालिका सार्वजनिक भएको थियो ।
‘नि’कट भविष्यमा सञ्चालन हुन गईरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ’ उनले भनेका छन् ।त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमै को’रोना भाइरसवि’रुद्धको खोप उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढेको बताएका छन् ।
मन्त्री श्रेष्ठले सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै नेपालमै को’रोना खोपको व्यावसायिक उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढाइएको बताएका हुन् ।खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृतिको चरणमा रहेको पनि उनले जनाए ।
त्यस्तै मन्त्री श्रेष्ठले फा’इजर–बा’योएनटेकको ६० लाख डो’ज खोप खरिदको प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग प्रक्रिया था’लनी गरिएको बताए ।त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने भएका छन् । श्रेष्ठले सरकारी सेवा सुविधा नलिने भन्दै घोषणा गरेका छन् ।
आज आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताएका छन् ।शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।
श्रेष्ठको नियुक्तिसँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् ६ सदस्सीय बनेको थियो। श्रेष्ठ हात्तिवनस्थित लिटिल एन्जल्स एजुकेसन ग्रुपका सञ्चालक हुन् । उनी उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का संस्थापक अध्यक्ष र निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का पूर्व अध्यक्ष पनि हुन् । उनी जनमैत्री अस्पतालका लगानीकर्ता समेत हुन् ।