बिहिबार ११ कार्तिक २०७८

नेपालमै ५० बर्षे पुरुषसँग १५ बर्षिय किशोरीको बिहे, बेहुला देखेपछि बेहुली बे’होस !
3 hours ago admin

जनकपुर / प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित एक १५ बर्षिय किशोरीसँग अधवैँसे पुरुषलाई बिहे गर्न थालेपछि किशोरी बे’होस भइन् ।

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ भडरियास्थित १५ बर्षिय किशोरीसँग ५० बर्षे अधबैंशे पुरुषसँग विवाह गर्न थालेपछि किशोरी बे’होस भएको आफन्तजनले नै ज’नाएको हो ।

यसअघि ५० बर्षिय बेहुला गँगा प्रसाद साहलाई किशोरीलाई घरदेखि गरिएकै बेला बेहुला आफूलाई प’सँद नहरेको प्रतिक्रिया दिएकी थिइन् ।

बेहुलाले आफ्नो घर जनकपुरमै रहेको भनेपछि आफन्तजनले लो’भ लालचमा आएर उनको बिहे तय ग’रिदिएको थियो ।

त्यतिबेलासम्म समेत किशोरीले गँगा प्रसादसँग बिहे नगर्ने अडानमा रहेकी किशोरीलाई आफन्तजनले बलपूर्वक जबरदस्ती बिहे गर्न ला’गेपछि किशोरी बिहेकै बेला बेहोस भएको जना’इएको छ । न्युज ब्युरो ( सांकेतिक तस्बिर )

Continue Reading


Last Updated on: August 2nd, 2021 at 7:44 pm
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया