सोमबार ०१ कार्तिक २०७८

धादिङमा भयो यस्तो अचम्मको घट`ना , बेहुली लिन गएका ३ सय जन्ती रित्तै फर्कि`ए
March 12, 2020 18497
3.2k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बालिकाको विवाह गर्न लागेको महिला अ’धिकारकर्मीहरुले प्रहरीमा दिएको सू’चनाका आधारमा प्रहरीले बुधबार बालविवाह रोकेको छ ।१८ वर्षीया सपनाको विवाहको तयारी भइरहेको थियो । लिंगाचौका गरेर हिजो सबैले साइत गरेका थिए ।गाउँ`बासी जम्मा भएका थिए ।

छोरी बालिका भएपनि विवाह गर्न लागेपछि गाउँका महिला अ’धिकारकर्मीहरुले प्रहरीलाई विवाह रो’क्न खबर गरेका थिए । घ’टनापछि गल्छी गाउँपालिका–६, वाहुन पलाङ स्थित कृष्ण अधिकारीका २९ वर्षीय छोरा कवि`राज बेहुली लिन गएपनि आ’दमघाट`बाट टो’ली फर्किएको थियो ।

कृष्ण अधिकारीले २ वस, र अन्य गाडी रि’जर्व गरि ३ सय जन्ती लिएर आउदैं गरे`को खवर फोनमा पाई सके`का बेहुलापक्षलाई वै’रेनी प्रहरीचौकी र इलाका प्रह`री कार्यालयबाट गएको प्रहरीले विवाह रो’केको इलाका प्रहरी कार्या`लय गजुरीका प्र`हरी सहायक निरि`क्षक जनक बस्नेतले जानाकारी दिनुभयो ।

स्थानीय आमा स’मूहले उमेर नपुगे`कोले विवह नगरि दिन वार`म्वार मौखिक अ’नुरोध गरे पनि नमाने पछि विवाह रो’किएको थियो ।माईती प’क्ष लाई विवाह रो’क्न आ’देश दिएर`को प्रहरीले दु’लाहापक्षका जन्ती लाई आ’दमघाट स्थित शसस्त्र प्रहरी वे’सक्याम्प`वाटै फर्कि`एको थियो ।

यसैगरि आ`फूखुसी बाल`विवाह गरेको आ’रोपमा बालविावह गर्ने वि’रुद्ध जिल्ला प्रहरी कार्यालयमा जा’हेरी द’र्ता भएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का १६ वर्षीय बा`लिका र १७ वर्षीय बाल`कबीच विवा`ह भएकोले जिल्ला प्रह`री कार्याल`यका जा’हेरी द’र्ता भएको हो ।

उनिहरुले फागुन २ गते भा`गेर वि`वाह गरेको`ले उनिहरु दुबै जना बालक भएका कारण वि`वाह गर्न नमिल्ने भएकोले बालविवाह रो’केर बालवि`वाह सम्बन्धी मु’द्दा चलाइएको जिल्ला प्रह`री कार्या`लयका एसपी रुपक खड्काले जानाकारी दिनुभयो ।प्रहरी`ले बालिका`को स्वास्थ्य प’रिक्षण जिल्ला अस्पताल धादिङमा गरेको छ । सीधाकुरा बाट


Last Updated on: August 2nd, 2021 at 7:53 pm
५७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया