सोमबार ०१ कार्तिक २०७८

दा’र्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामीको चार ज’नाको परिवार छ। उनको घरमा श्रीमती राजन्ती, सात वर्षीय छो’रा र डेढ वर्षीया छोरी छन्। परिवारका एक मात्रै भरोसा जयसिंह रोजगारीका लागि विदेश जाने तयारीमा थिए । त्यसकै लागि उनी शुक्रवार बिहान स’दरमुकाम ख’लंगा आए।

स्थानीयका अनुसार माल’गाउँँबाट नेपालको बाटो हुदै खलंगा आउँदा झ’ण्डै दुई दिन लाग्छ। तर भारतीय बाटो प्रयोग गरे दुई घण्टामै पुगिन्छ। भा’रततिरको बाटोमा गाडीको सुविधा भ’एकाले नेपालीहरु त्यहीँबाट ख’लं’गा आवातजावत गर्दछन्। खलंगा जान शुक्रवार बिहा’न जयसिंहसँग गाउँकै ६-७ जना मानिस आएका थिए।

मा’ल घा’टबाट तु’इ’नको सह’योगले भारततर्फ जाने गर्छन्, उनीहरु। यद्यपि वि’दे’श जाने योजनासहित काठमाडौँ हिँडेका उनी गन्तव्यमा पुग्न सकेन’न्। भारतीय सीमा सु’र’क्षा बल (एसएसबी)ले उनी चढेको तु’इ’न का’ टि’दिँ’दा महा’काली ख’से’र बे’प’त्ता भएका थिए। सानो र सुखी जीवन बिता’इरहेको यो परि’वार अहिले शो ‘कमा डु’ बे’को छ। महा’काली नदीमा बे’प’त्ता भएका घ’रमू’ली जयसिंहको अ’वस्था अझै अ’ज्ञा’ त छ।

क’मा’उने मूल व्यक्ति गुमाएपछि परिवारको बि’च’ल्ली भएको जयसिंहका भाइ नरेन्द्र बताउँछन्। ‘केटाकेटी स–सना छन्। घरमा क’माउने दाइ मात्रै हुनुहुन्थ्यो। तर भार’तीय एसएसबीका कारण हामीले उहाँलाई गु’मा’उ’नु पर्यो,’ उनले नेपा’लखबर भने, ‘भाउजू, भतिजा–भतिजी बि’च’ ल्लीमा परेका छन्।’ उनका अनुसार जयसिंहका परिवारको आर्थिक अवस्था क’म’जोर छ। उ’ब्जा’उ हुने अन्न बालीले मात्रै खान पुग्दैन। खा’द्यान्न किनेर खानुपर्ने अवस्था छ।

त्यसैले पैसा कमा’उन घर छाड्नै पर्ने बा’ध्य’ता थियो उनलाई। जयसिंहले करिब ७ वर्ष ने’पाली सेनामा काम गरे। त्यसले परिवारको आर्थि’क अवस्था उ’का’स्न नसकिने भएपछि कता’र गए। त्यहाँ उनले दुई वर्ष से’क्यु’रिटी गार्ड’का रुपमा काम गरे। त्यसपछि गाउँ फर्केका उनले घर बनाए। जयसिंहका चार दाजुभाइ छन्। ४ वर्षअघि उनी छु’ट्टि’एर अलगै बसेका थिए। घर बनाउँदा लागेको ऋ’ण तिर्न दुई वर्षअघि फेरि कता’ रतिर हा’ नि’ए उनी। तर उनी यसपल्ट विदे’शमै अ’ल’प’त्र गरे।

‘दाजुलाई द’लालले विदेशमा अ’ल’प’त्र परे। त्यसैबेला ल’क’डाउन भयो। अनि यताबाट पैसा पठाएर उहाँलाई घर ल्याएका थियौँ,’ नरेन्द्रले भने, ‘विदेश जान उनले ३-४ महिना काठमाडौँमा पनि बिताए थिए।’ घर बनाउँदा लागे’को ऋ’ण तिर्न र परिवार पा’ल्ने खर्च जुटाउन वि’देश हा’नि’ए’का धा’मीमाथि अझै ऋणको भार थपियो। विदेशमा अ’ ल’प’त्र परेपछि घरबाट खर्च जुटाए’र घर आएका उनी बेरोजगार बसेका थिए। एकातिर वि’देश जाँदा लागेको ऋण ति’र्नुपर्ने र अर्कातिर परिवार चलाउनुपर्ने बाध्यता थियो उनलाई। यसकै लागि उनले फेरि रोजे विदे’श यात्रालाई।

शुक्र’वार साइतको टी’का लगाएर घरबाट हिँड्ने बे’ला जयसिंहले वि’देश जान सम्भव नभए गौरामा छोराछोरीका लागि नयाँ लुगा ल्या’एर फर्किने आश्वासन दि’एका थिए। काठमाडौँ जान सदर’मुकाम खलंगा आउँदै गर्दा महाकाली तर्ने क्रममा भारतीय सीमा सुर’क्षाबल एसएसबीले तु’इ’न का’टे’र उनका सबै सप’ ना उर्लेको महाकालीमा मिलाइ’दिए। डेढ वर्षकी छोरी र सात वर्षका छोरा’को लालन–पालन र शिक्षा–दीक्षाको जिम्मे’वारी अब श्रीमती राजन्तीको काँ’धमा आएको छ ।

‘अभिभावक गु’मा’उँदा परिवारलाई ठूलो ब’ज्र ’पा ’त परेको छ। कसरी घर चलाउने भन्ने समस्या भएको छ,’ स्थानीय हरकसिंह कार्कीले भने, ‘शिक्षा, दीक्षा र लाल’नपालनका लागि सरकारले परिवारलाई राहत उपलब्ध गराउनुपर्छ।’ जयसिंह बे’प ’त्ता भएको सुनेदेखि श्रीमती राजन्ती र आमा–बुवा वि’ क्षि’प्त छन्। उनीहरु बे ‘हो’स हुँदै हो’ समा फर्किँदै जयसिंहलाई सम्झिरहेका छन्। गाउँलेले उ’नीहरुलाई ढा’ड’स दिँदै सम्झाइरहेका छन्। बेप’त्ता जयसिंहको खोजतलासमा स्थानीय, प्र’ हरी, शसस्त्र प्र’ हरी र राष्ट्रिय अ’नु ’स’न्धान आयोगको टोली लागेको दार्चुला प्रशासनले जनाएको छ।


Last Updated on: August 3rd, 2021 at 12:04 am
४८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया