
काठमाडौंमा फ्ल्याट भाडामा लिएर यस्तो काम गराउने दुई महिला प’क्राउ
August 2, 2021 1 min read
FacebookTwitterPrintMore
काठमाडौं / मानव बे चबिख न तथा ओ सारपसा रमा संलग्न रहेको अभियोगमा काठमाडौंमा फ्ल्याट भाडामा लिएर बे श्या वृ’त्ति गराउने महिलालाई प्रहरीले प क्राउ गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिका-३ स्थायी ठेगाना भई हाल चन्द्रागिरी नगरपालिका-६ बस्ने २४ वर्षीया प्रिती आलेमगर र झापाको गौरादह नगरपालिका-५ स्थायी ठेगाना भई हाल नागार्जुन नगरपालिका-४ बाफल एरियामा डेरा गरी बस्ने ४२ वर्षीया बिना लिम्बु भन्ने ज्योतीलाई प,क्राउ गरिएको प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।
उनीहरुले एक महिलालाई परपुरुषहरुसँग शा’रीरिक स’म्पर्क राखे पैसा दिन्छु भन्दै ललाई फकाई जबर’ज’स्ती डर त्रा’समा पारी १ महिनासम्म बे’श्यावृ’त्तिमा लगाएका थिए। पछि उनीहरुबीच झ गडा हुँदा कोठामा थु’नी राखेको अवस्थामा भागेर पी डित महिला उ,जुरी गर्न पुगेकी थिइन्।
प्रवक्ता द्विवेदीका अनुसार काठमाण्डौ जिल्ला अदालतको मिति साउन १७ गतेको आदेशले प क्राउ प्रतिवादीहरु पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं थुनामा पठाएको उनले बताए।
प्रहरीका अनुसार मानव बेच बि खन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ।