
काठमान्डौ- अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र ।
PROMOTED CONTENT
Mgid
Mgid
See Where The Top 10 Most Dangerous Beaches In The World Are!
Hotstuv
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
Such A Sweet Life Story Of The Youngest Queen In The World
Brainberries
जुन काम हातमा लिन्छन् त्यसमा सफलता पाएरै छोड्छन् यी राशिका व्यक्ति, बन्छन्…
पुर्बेली लबजमा क्यामेरामा बोलेर लाखौको मनमा बसेका सयौलाई सहयोग गरेका व्यक्ति हुन् युटुबर भाग्य न्यौपाने ।
ताप्लेजुंग मा २०४९ सालमा जन्मिएका भाग्य न्यौपाने आफ्नो कर्मले लाखौको मनमा बसे हजारौलाई सहयोग गरे र धेरैको
भाग्य बनाए ।अध्यनका लागि मलेसियामा पुगेका भाग्यलाई नेपाल मै फर्किएर केहि गर्ने आट जाग्यो अनि मलेसियाबाटै शुरु गरे तात्तातो खबर डट कम ।
तात्तातो खबर डट कममा उनले नेपाली समाचारहरु पोस्ट गर्ने थाले ।अनि उनीले निधो गरे अब नेपाल फ़र्किएरै केहि गर्छु।
नेपाल आएपछि शुरुमा हास्यकलाकार किरण केसीको अन्तरबार्ता लिएर ततातो खबर युटुब च्यानलमा सार्बजनिक गरे । त्यो भिडियो खुबै भाइरल भयो ।
पत्रकारितामा कुनै अध्यन नगरेका भाग्य न्यौपानेलाइ योक्षेत्रमा लागि रहन त्यहि भिडियो कोशे ढुंगा साबित भयो ।
युट्युबमा अन्तर्वार्ता लिएर उनि सेलिब्रेटी नै बनेका छन ।निरन्तर कर्म गर्दै गएका भाग्य न्यौपानेको भाग्य भने युट्युबले
नै चम्काइदियो। गाउँगाउँ पुगेर लिएका उनका अन्तर्वार्तालाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् ।
स’मस्यामा परेका तर हाइलाइटमा नपरेका समाचारलाई फरक ढंगले प्रस्तुत गर्ने भाग्यले युट्यबकै लागि भनेर रातदिन