आइतबार ०७ कार्तिक २०७८

को हुन् सामाजिक संजालमा भाइरल भएकी यी बडीबिल्डर सुन्दरी ? हेर्नुहोस्
May 12, 2020 1537
235
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पछिल्लो समय सामा’जिक संजालका कारण धेरै मानि’सहरु भाइरल भएका छन् । मानिसहरु यसरी भाइरल भएको देखेपछि अरुले पनि यसैगरी रातारात चर्चा बटुल्ने प्रयासमा धेरै पोस्टहरु गरिरहेका हुन्छन् ।

यद्यपि चर्चा कोही कोहीले मात्र पाउँछन् । पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामा’जिक संजालमा एउटी बडी’बिल्डर सुन्दरी भाइरल भइरहेकी छिन् ।

यी बडीबिल्डर सुन्दरीको नाम जेसि’का गुइनान हो । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ किन’कि उनी सुन्दर छिन् र उनको शारी’रिक सुगठन पनि निकै लोभलाग्दो छ। – डिसी नेपालबाट


Last Updated on: August 3rd, 2021 at 12:38 am
५९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया