बिहिबार ०४ कार्तिक २०७८

‘बच्चा कहिले जन्माउने’ भनेर सोध्दा स्वस्तिमा दिइन् यस्तो जिल्ल पार्ने जवाफ (भिडियोसहित)

facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
लकडा’उनका कारण कलाकारहरु अहिले फुर्सदिला भएका छन् । त्यसैले उनीहरु अहिले परिवा’रसंगै समय विता’इरहेका छन् । कहिलेकाँही फेसवुक लाइभ भिडि’योमा आएर आफ्ना अनुभव बाँड्ने’ गरेका छन् ।

लकडाउन ब्लग बनाएर आफुहरुले घरमा लकडा’उनका समयमा गरेको गतिवि’धि पनि आफ्ना फ्या”न सामु देखाएका छन् । कति कला’कारहरु फेसवुक लाइभ मार्फत आफ्ना फ्यानसंग प्रत्य’क्ष कुराकानी पनि गर्ने गर्छन ।

कलाकारहरुलाई उनीहरु’”का फ्यानले अनपेक्षित प्रश्न पनि सोध्ने गरेका छने । जसले कलाकारलाई हैरान बनाउँछ । हालै स्व”स्तिमाले पनि त्यस्तै प्रश्नको सामना गर्नु परेको छ । उनलाई सामाजिक सञ्जालमा उनकै फ्यानले सोधेको प्रश्नलाई उनलाई अनौठो अनभुती गरायो ।

सामाजिक सञ्जाल’मा सबैभन्दा बढी गसिप हुने वि’षय हो कलाकारको ब्यक्तिगत जिवन । उनीहरुका ‘बारेमा विभिन्न कुराहरु अनुमानित खबर बन्ने गरेका छन् । सर्वसाधारण र फ्यानलाई कला’कारको ब्यक्तिगत जिवनको निकै चासो हुन्छ । त्यसैले कलाकारका यस्ता ‘विषय पनि गसिप बन्ने गरेका छन् ।

सामाजिक सञ्जालम फ्या’नले सोधेको प्रश्नको जवा’फ दिँदै नायिका स्वस्तिमाले निकै तार्कीक जवाफ दिएकी छन् । नायिका स्वस्तिमा खड्काले आ’फ्ना फ्यानको जवाफ दिने’ क्रममा उनले केही’ यस्ता प्रश्नको जवाफ दिनुपरेको छ, जुन उनका लागि नै अनपेक्षित थियो ।एक दर्शकले उनलाई सोधे–‘के तपाईले निश्चलसँग पैसा_का लागि बिहे गर्नुभएको हो ?

किन अहिलेसम्म तपाईह’रुले बच्चाको बिषयमा नसोच्नुभएको ? यो प्रश्नको जवाफ दिने क्रममा नायिका स्वस्तिमा खड्का’ले लेखेकी छिन्–‘के पैसा कमाउन सजिलो छ र ?

हामी किन मिहिनेतका साथ काम गरिरहे’का छौ ? सजिलो जवाफ छ कि, को’हीसँग बिहे गर अनी पैसा कमाउ । बच्चा”को बिषयमा अहिले कुनै आइडिया छैन ।’यस्तै, केही मा’निसहरुले गर्ने आलोचनाको बिषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा स्वस्तिमा भन्छिन्–‘घृणा कुनै पनि मानिसको नकारात्मक भावना, डर र असुर’क्षा व्यक्त गर्ने माध्यम हो ।’ भिडियो हेर्नुहोस्….

 


Last Updated on: August 3rd, 2021 at 2:56 am
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया