सोमबार ०१ कार्तिक २०७८

बैतडीमा सर्पको टो, x का, x इबाट एकजना बालकको मृ, त्यु भएको छ। विहीबार जिल्लाको डिलासैनी गाउँपालिका ५ का १२ बर्षीय पवन जोशीको सर्पले टो, x के, x र ज्या, x न ग, एको उनको पारिवारिक स्रोतले बताएको छ । मृतक बालक श्री कफलासैनी माध्यामिक विद्यालय डिलासैनी गाउँपालि पुजारी गाँउमा कक्षा ८ मा अध्ययनरत थिए ।

जिल्लाको डिलासैनी गाउँपालिका ५ का १२ बर्षीय पवन जोशीको सर्पले टो, x के, x र ज्या, x न ग, एको उनको पारिवारिक स्रोतले बताएको छ । मृतक बालक श्री कफलासैनी माध्यामिक विद्यालय डिलासैनी गाउँपालि पुजारी गाँउमा कक्षा ८ मा अध्ययनरत थिए ।

केदार शर्मा चि,तवन । भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

Best Car Manufacturers In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

एमाले विवाद अन्त्य नजिक, यस्तो बन्दै छ समझदारी
विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएता पनि अहिले ति युवा फरार छन् ।
ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् ।उक्त १७ वर्षी

केदार शर्मा, चितवन । भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् ।

विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएता पनि अहिले ति युवा फरार छन् । ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् ।

उक्त १७ वर्षी युवतीले शल्लेक्रिया मार्फत् भरतपुर अस्पतालमा शिशुको जन्म दिएकी हुन्।

अहिले सुत्केरी युवतीको अवस्था दयनीय छ । उनको डेरामा ७८ वर्षीया बुढी हजुरआमा र १७ दिनको शिशु छ ।

शिशुलाई पिलाउन आमाको दुध समेत राम्रोसँग नआएपछि ल्याक्टोजिन किन्ने समेत रकम नभएको युवतीकी हजुरआमाको भनाइ छ ।


Last Updated on: May 8th, 2021 at 12:07 pm
७८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया