शनिबार १८ मंसिर २०७८

काठमाडौं,साउन

न्यूयोर्कमा एक नेपाली युवकको मृ त्यु भएको छ । पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा जुलाई २७ तारिख मा नि धन भएको हो ।

५ बर्षअघि मात्र अमेरिका आएका लम्साल अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृ त्यु भएको गैरआवासीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पाले जानकारी दिनुभयो ।

सुन्दर सपना सजाएर अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक नि धन भएको दुखद घटनाप्रति एनआरएनए अमेरिका परिवार मर्माहत भएको छ ।

उनको आत्माको चीर शा’न्तिको कामना गर्दै शो’क सन्तप्त परिवारमा स’मवेदना प्र’कट गरेको छ ।अहिले स्वर्गीय लम्सालको श व अस्पतालमा नै रहेको छ । विपिनका बुवा पोशराज लम्सालले छोराको श व नेपाल पठाईदिन एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरलाई अनुरोध गरेका छन् ।

एनआरएनए न्यूयोर्क च्याप्टरले नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि गोफण्डमार्फत सहयोगका लागि अ’पिल गरेको छ । एनआरएनए न्यूयोर्क च्याप्टर अध्यक्ष आङछि’रिङ शेर्पाले दाताहरूलाई गोफण्डको लिङ्कमा गएर सहयोग गरिदिन आग्रह गरेका छन् ।


Last Updated on: August 3rd, 2021 at 5:47 pm
३६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया