बुधबार २२ मंसिर २०७८

गुल्मि जिल्लाको गुल्मिदरबार गाउपालिका जहाँ एक आ’मा बस्नुहुन्छ अनि आमाका तीन छोराछोरी ।आ’माले श्रिमान गुमाए सरह नै भएको छ किनकि श्रिमा’नले सौता हालेर अन्यत्र बस्दै आएका छन्। अनि आफुले पनि छोराछोरीको लागि भनेर का’म गर्न नसक्नु ,शारीरिक कमजोरिले गर्दा ,यो पी’डा यो परिवारलाई भन्दा बढि कस्लाई था’हा होलार ।

घरको मुल स्तम्ब अभिभावक पी’ता नै नहुनुले जसरि घरको खाबो झिक्दा खेर घरको स्थिति हुन्छ त्यस्तै नै पिता नहुदा यो परिवारको स्थिति भएको छ ।आफुले नत राम्रो लाउन दिने नत खान दिने नत पढाउननै सक्ने नत कामै गर्ननै ,यस्तो अवस्था भइरहदा मेरा -छोराछोरीलाई लगेर कसैले पढाइदिएपनि हुने भन्दै आमा गु’नासो गर्नुहुन्छ ।

दुईहात फिजाउन कस्लाई रहर हुन्छ र तर कहिलेकाही बाध्यताले यसरी घाँ टी नि`चो’र्छ कि जुनलाई स-हनुबाहेक बिकल्पनै नहुदो रहेछ ।अझ अहिले त दुई महिनाको सुत्केरि भैरहदा आफुले पौष्टिक आहारा खानुपर्नेमा आफू र भर्खरै जन्मिएको बच्चा र आxफ्ना छोराछोरी सबै भोकभोकै बस्नु पर्ने बाध्यता छ ।

आउने बाटो केही पनि नहुनु र आर्थिक अवस्था पनि निकै नै कम6जोर भएको उक्त परिवार अहिले रोएरै आफ्नो दिनहरु बेथित गराइरहेका छन् ।


Last Updated on: August 3rd, 2021 at 6:58 pm
२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया