बिहिबार १४ मंसिर २०८०

काठमाडौं । नेकपा (एमाले)का नेता कमानसिंह लामाकाे निधन भएकाे छ । काेराेना संक्रमण भएपछि स्वयम्भूस्थित मनमाेहन अस्पतालमा उपचारकाे क्रममा लामाकाे शुक्रबार निधन भएकाे हाे ।

उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकाे थियाे । लामाकाे उपचारकै क्रममा शुक्रबार निधन भएकाे उहाँको भान्जा एमाले नुवाकाेटका नेता वीरबल तामाङले जानकारी दिनुभयाे ।

विदुर नगरपालिकाका पूर्व मेयर रहनु भएका लामा केही महिना अघिमात्र एमालेमा प्रवेश गर्नुभएकाे थियाे ।

केदार शर्मा, चितवन । भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् ।

PROMOTED CONTENT
Mgid
Mgid

Melania Trump Has Served Up Some Undeniably Chic Outfits
Limelight Media

Best Car Manufacturers In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

एमाले विवाद अन्त्य नजिक, यस्तो बन्दै छ समझदारी
विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएता पनि अहिले ति युवा फरार छन् ।
ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् ।उक्त १७ वर्षी

केदार शर्मा, चितवन । भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् ।

विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएता पनि अहिले ति युवा फरार छन् । ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् ।

उक्त १७ वर्षी युवतीले शल्लेक्रिया मार्फत् भरतपुर अस्पतालमा शिशुको जन्म दिएकी हुन्।

अहिले सुत्केरी युवतीको अवस्था दयनीय छ । उनको डेरामा ७८ वर्षीया बुढी हजुरआमा र १७ दिनको शिशु छ ।

शिशुलाई पिलाउन आमाको दुध समेत राम्रोसँग नआएपछि ल्याक्टोजिन किन्ने समेत रकम नभएको युवतीकी हजुरआमाको भनाइ छ ।


Last Updated on: May 8th, 2021 at 11:58 am
१४५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया