बिहिबार २३ मंसिर २०७८

नेपाली चलचित्र उधोगमा यतिबेला अभिनेत्रीहरु गर्भवती हुने लह’र चलेको छ । अभिनेत्री रक्षा श्रेष्ठले छोरी केही महिना अघि जन्माईन भने हालै अभिनेत्री गरिमा पन्तले पनि छोरी जन्माएकी छिन् ।

नेपाली चलचित्र उधोगबाट बिरानो बनेकी पन्त लामो समय’देखि अमेरिका श्रीमान सहित छिन्
केही महिनाअघि आफू गर्भवती भएको ईन्स्टाग्राम मार्फत सार्ब’जनिक गरेकी थिइन् ।

तर यसपश्चात् उनले सार्बजनिक गरेका हरेक तस्वीरले चर्चा पाई’रहेको थियो । मंगलबार आफ्नो अफिसियल ईन्स्टाग्राममा आगन्तुक छोरीको फोटो पोस्ट्याउदै गरिमाले खुसी व्यक्त ग’रेकी छिन् । तस्विरमा श्रीमान सहित नवआगन्तुक छोरी संग छिन् ।

उनले तस्विरसंगै लेखेकी छन्-‘तिम्रो आगमनले हामी धन्य अ’नि भरिपुर्ण भएका छौँ । छोरी प्रिषा, तिमिलाई यो सुन्दर धर्तीमा स्वागत । छोरिको नाम प्रीषा राखेकी छन् ।


Last Updated on: August 4th, 2021 at 12:38 am
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया