
गो’पाल कृति माझी बनेर खो’ला किनारमा आए। उनकी श्रीमती नमु न्यौपानेले ना’चेर उनलाई सा’थ दिइन्। छोरीले भिडिओ खिचिन्।’मा’छीलाई खोलीको लेउ’ गीतमा यो दम्पतीले बनाएको टि’क’टक भिडिओ अहिले भा’इरल छ। चार दिनअघि युट्युबमा
सार्वजनिक हरि’वंश आचार्य र मेलिना राईले गाएको यो गीतको भिडिओ जसरी ट्रेन्डिङ’मा छ, गोपाल र नमुको भिडिओ पनि सामा’जिक सञ्जालमा निकै चर्चामा छ।मान्छेहरूले उनीहरूको अभिनयको प्रशं’सा गर्दै भनेका छन्– कस्तो जिवन्त अभिनय!
यो गी’तको म्युजिक भि’डिओमा अभिनय गर्ने मुख्य कला’कारहरू, हरिवंश आचार्य, करि’श्मा मानन्धर, के’की अधिकारी, पल शाह र गायिका मेलिना राईले पनि उनीहरूको भि’डिओ मन पराएर सेयर गरेका छन्। ‘रा’म्रो’ भनेर तारिफ गरेका छन्।
टिक’टक भिडिओमा रमाएका गोपा’ल र उनकी श्रीमती नमुले उक्त खुसी साट्दै टेलिफो’नमार्फत सेतोपाटीसँग भने, ‘अहिले ब’ल्ल मान्छेहरूले कलाको महत्व बुझ्न थाले। हामी’लाई हाम्रो कामको स’म्मान भएजस्तो महशुस भएको छ।’