
नेपाल विद्युत् प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वी’कार गर्नुभएको छ ।
प्रधानमन्त्री शे’रबहादुर देउवाले प्राधिकरणमा कुल’मान घिसिङलाई ल्याउन निर्देशन दिए’पछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा
भुसालले शाक्यको रा’जीनामा माग गर्नुभएको थियो ।
‘कार्यसम्पादन राम्रो नभएको कारण प्रधा’नमन्त्रीकै अगाडि
राखेर ऊर्जामन्त्रीले राजी’नामा माग गर्नुभएको थियो’ स्रोतले भन्यो, तर, उहाँ मलाई चार व’र्षका लागि नियुक्त गरि’एको
हो, राजीनामा दिन्नँ भनेर बाहिरिनुभयो’२६ कात्तिक २०७७ देखि कायम मुकायम (कामु) का’र्यकारी निर्देशकको जिम्मेवारी
सम्हालेका शाक्य’लाई मन्त्रिपरिषद्ले २६ माघ २०७८ मा कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।