आइतबार १९ मंसिर २०७८

पेटमा अल्स’र हुनु मात्र दुखा’ई मात्रै होइन, निकै खतरनाकसमेत सावित हुन सक्दछ । यो समस्या थाहा पाउने बित्तिकै यसको उपचार सुरु गर्नु जरुरी हुन्छ । अन्यथा य’सले आन्द्राको क्या’न्सर पनि जन्माउन सक्छ ।

पेटको अल्सर अर्थात पेटमा हुने छाला वा यस्तो घाउ जुन फोका बनेपछि हुन्छ । यसप्रकारको समस्या अक्सर खानपानमा गलत परिवर्तनका कारण उत्पन्न हुने गर्दछ, जुन कहिलेकाँहि घात’क पनि सावित हुन सक्दछ।

सामान्यतः अल्सर, शरीरभित्र साना आन्द्राको सुरुवाती स्थानमा वा म्युकल झिल्लीमा हुने छाला वा घा’उ हो । यसप्रकारको अल्सरलाई पेस्टिक अस्लसर वा ग्यास्टिक अ’ल्सर भन्ने गरिन्छ ।

यसको मुख्य कारण पेटमा अम्ल बढ्नु, धुमपान एवं नषालु पदार्थको सेवन, अत्याधिक स्टिरोयडसको सेवन, अनुवांशिक कारण, अत्याधिक तनाव वा खापानमा ग’डबडी हुनु हो । हेलिकोबैक्टर पाइलोरी नामक जीवाणुको संक्रमण पनि पेटमा अल्सर हुने ए’उटा प्रमुख कारण हो ।

अल्सर’को लक्षणः

त्यसो त सुरुवाती चरणमा अल्सरको पहिचान गर्न मुश्किल हुन्छ । तर यदि तपाईलाई यसप्रकारको स्वा’स्थ्य सम’स्याहरु छ भने त्यो अल्सरको लक्षण पनि हुन सक्दछः

१. कयौ मानिसलाई पटकपटक डकार आउने स’मस्या हुन्छ । यो पेटको अल्सरको एउटा ल’क्षण पनि हुन सक्दछ । त्यसैले अलि सम्हालिनुस् ।

२. पेटमा कुनै प्रकारको घाउ वा पी’डा महशुस हुनु एवं आन्द्रामा जलनको गुनासो हुनु ।

३. पेटमा सूजन, छातीमा जलन एवं ग्यासको स’मस्या हुनु।

४. पेटको माथिल्लो भागमा दुख्नु एवं जलन हुनु वा पेय पदार्थ पिएपछि असहजता अनुभव हुनु ।

५. दिसामा रगत आउनु वा रंग गाढा हुनु । ६. खोक्दा रगत आउनु वा वान्ता हुनु । ७. तौल क’म हुनु र भोग नलाग्नु ।

घरेलु उपाय

जाभाकुसुमको रातो फूललाई पिँधेर पानीका साथ यसको सर्बत बनाएर पिउनुस् । पेटको अल्सरका लागि यो एउ’टा उत्तम औषधि हो ।

२. गाईको दुधमा बेसारको केही मा’त्रा मिलाएर त्यसलाई दिनहुँ पिउँदा पनि पेटको अल्सरमा लाभ हुन्छ ।

३. बेलको जुस वा बेलपत्रलाई पिँधेर त्यस’लाई पानीमा मिसाएर बनाएको पेय सेवन गर्दा पनि पेटको अल्सरमा लाXभ प्राप्त हुन्छ ।

४. बदामलाई रातभर पानीमा भिजाएर बिहान त्यसलाई चबाएर खानुस्, जसबाट यसको दुध पेटको छालासम्म पुगो’स । तपाई चाहनु हुन्छ भने बदामलाई दुधमा पिँधेर पनि प्र’योग गर्न सक्नु हुन्छ ।

५. केरा, नरिवल, काउली, गाजर, मेथी र शि’तल चिनीलाई कुनै पनि रुपमा सेवन गर्न सकिनेछ । अल्स’र रोगका लागि यो लाभदायी छ।

सावधानी
अल्सरबाट बच्नका लागि अत्यधिक ते’ल, खुर्सानी, मसाला वा जंकफुड वा कोल्ड्रिंकको सेवन नगर्नुहोस । त’नाव लिनबाट बच्नुस एवं हिडडुल र ब्यायाम गर्न सुरु गर्नुस् ।


Last Updated on: August 4th, 2021 at 12:50 am
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया