
भ्यागुतोले सर्पलाई निले’पछि हेर्ने मानिसको भिड…हेर्नुहोस्..
July 3, 2020 1459
428
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
हालै सामाजिक संजा’लमा एक अनौठो तस्विर सार्वज’निक भएको छ । सार्व’जनिक तस्विरमा एक भ्यागु’तोले केहि मिनेटमै वि’षालु सर्प निलेको छ । उक्त घटना अष्ट्रेलियाको हो ।
अष्ट्रेलि’यामा एक भ्यागु’ताले सबैभन्दा विषा’लु सर्प एकै मिनेटमा निलेपछि हेर्ने मानिसको भि’ड लागेको थियो ।
यो भ्यागुतोले सर्प निल्दै गरेको भि’डियो एक महि’लाले कैद गरेर सामा’जिक संजाल मार्फत शेयर गरेकी हुन् । उनले आफ्नै घरको पछाडि बिश्वकै वि’षालु सर्पलाई भ्यागु’तोले निलेको बता’एकी छिन् ।