सोमबार ०१ कार्तिक २०७८

यसरि पक्रनु पर्छ सर्प भनेर सिकाउन खोज्दा उल्टै सर्पले टोकेपछि… (भिडीयो हेर्नुहोस्)
July 11, 2020 3405
1.5k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सर्प संरक्षक प्रेम बि’ष्टले सर्प पालन सुरु ‘गरेका छन । बन कार्यलयमा काम गर्ने प्रेमले विभिन्न ठाउँमा गएर घर घरबाट सर्प समातेर ल्याउने गरेका छन । सर्प समात्न सि’पालु प्रेम बिष्टले सर्प’लाइ असाध्यै माया गरेर पाल्छन ।

अब भने सर्प पालन नै सुरु गरेका छन । सर्पको टोका’इबाट मान्छेलाई बचाउन चाहिने औसधि सर्प’कै बीस र घोडाको रगत’बाट तयार गरुने भएकाले अब फारम नै खोल्न तया’री हुँदै गरेको प्रेम बिष्टले जानकारी दिए ।

धेरै पहिलादेखि नै सर्पलाइ माया गर्दै आएका प्रेमले करिब ५/६ हजार भन्दा धेरै चाहिँ बि’षालु सर्प समातिसकेका छन र बीस बिनाका सर्प त गनेर साध्य नै नभ’एको बताउछन । उनले कसैको घर’मा सर्प आएर कसैलाई क्ष’ती पुर्याउन आट्यो भने गएर समाउछन ।

र त्यो सर्पलाई पनि सुरक्षा हुने र मानब’लाइ पनि क्ष’ती नहुने कतै जङ्गल अथवा सुरक्षित ठाउमा पुर्याउछन । अब भने सर्प पालन गरेर नेपाललाई केही राम्रो गर्ने यो’जना बनाउदै गरेको र यसमा सरका’रको पनि साथको आवस्यक रहेको ब’ताउछन ।

आजको यो भिडियोमा प्रेम बिष्टले ‘कुन सर्पको बिष लाग्छ, कुनको लाग्दैन ?’ भन्ने बारेमा जानकारी दिएका छन् । जान’कारी लिनका लागी भिडियो हेर्नुहोला….


Last Updated on: August 4th, 2021 at 7:00 pm
१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया