बिहिबार ०४ कार्तिक २०७८

हाँस ह,राएको विषयमा छिमेकीसँग वि,वा,द, खेतमा भेटियो महिलाको शव
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८ समय: १८:५९:२९
facebook sharing buttonmessenger sharing buttontwitter sharing buttonwhatsapp sharing buttonprint sharing button

मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखियाले पालेको हाँस घरबाटै ह,रा,यो । प्रहरीका अनुसार हाँस ह,रा,एपछि खो,जी गर्न थालिन् । त्यस क्रममा छिमेकीसँग उनको वि,वा,द भयो । ह,रा,एको हाँस भेटिसकेकी जानकीदेवी भने त्यसको तीन दिनपछि घरनजिकको खेतमा मृ,त फे,ला परेकी छन् ।

घरबाट लगभग ५० मिटर दूरीको धान रोपाइँ भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार परिवारकै सदस्यले पानी जमेको खेतमा मृ,त फे,ला पारेपछि प्रहरीलाई घ,टनाका बारेमा जानकारी गराएका हुन् ।

घरमा निस्किएको केही बेरमा आँखाको डिलमा साधारण चो, x ट रहेको र मुखबाट फिँ, x ज तथा नाकाबाट र, x ग, त बगिरहेको अवस्थामा जानकीदेवी मृ,त फे,ला परेको डीएसपी श्रेष्ठको भनाइ छ । प्रहरीलाई खबर गर्नुअघि परिवारका सदस्य एवं छिमेकीले उनको श,व घ,टनास्थलबाट उ,ठाएर घरमा ल्याएर राखेका थिए ।
प्रहरीका अनुसार शव पो,स्ट,मा,र्टमका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याइए पनि मृ,त्युको कारण खुल्न सकिरहेको छैन । पो,स्ट,मा,र्टम रिपोर्ट प्राप्त भइसकेपछि मृत्युको कारण प्रष्ट हुने जानकारी डिएसपी श्रेष्ठले दिए ।

 

धान रोपिएको र पानी जमेको खेतमा श,व भेटिएपछि जानकीदेवीसँग वि,वा,द गर्ने तीन जनालाई प्रहरीले नि,य,न्त्रणमा लिएर सोधपुछ गर्दै घ,ट,नाको अ,नु,स,न्धान थालेको छ । जानकीदेवीसँग वि,वा,द गर्ने छिमेकीहरु ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाई मुखिया र उनकी श्रीमती सती मुखियालाई इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।


Last Updated on: August 4th, 2021 at 7:18 pm
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया