बिहिबार ११ आश्विन २०८०

चर्चित मोडल रश्मी तामाङले लकडाउनमा सुटुक्क बिबाह गरेकि छन ।

PROMOTED CONTENT
Mgid
Mgid

Success Can Sometimes Be Too Much To Handle
Limelight Media

Best Car Manufacturers In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

भाग्यमानी रूकुमबासी, माहामारीमा पनि जनार्दन शर्मा जनताको घर-घरमा पुगे…
केहि समयदेखि अमेरिकाको क्लोराडोमा बस्दै आएकि तामाङ्ले अनिल राना मगरसंग बिबाह गरेकि हुन ।

नुवाकोट घर भएकि तामाङ्ले आफु भन्दा ५ बर्ष कान्छा गोर्खा घर भएका मगरसंग बिहे गरेकाे जनाएकाे छ ।
बिबाह गर्ने गर्ने बारेमा खासै चर्चा नभएको बेला उनले बिहे गरेको जानकारी सामाजिक सन्जालमा बिहे गरेको फोटो सार्बजनिक भएपछि थाहा भएको छ ।

उनले बिहे गरेको थाहा भएपछि बधाईको ओइरो नै लागेको छ ।

यो पनि पढ्नुहोस
एजेन्सी । मानिसका शरीरका विभिन्न भाग, हात, पाखुरा, गर्दन, घाँटी वा अन्य भागमा चिलाएर रातै खटिरा आउने वा खटिरा पाकेर दाग बस्ने जस्ता समस्या आयो भने हामी यसलाई दाद भनिन्छ।

शरीर चिलाएर रातो खटिरा आउने र निको भए पनि यसको दाग कहिल्यै हटेर नजाने समस्या एक आम समस्या हो ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,

आज हामी जस्तो सुकै पुरानो वा भयंकर दादलाई पनि पूर्ण रुपमा हटाएर छाला पहिला जस्तै सफा बनाउने एउटा गोप्य र प्रभावकारी घरेलु उपचार विधि बताउन गइरहेका छौँ।

यसका लागि प्रयोग हुने सामग्रीहरु एकदम सस्तो र आसपासको पसलहरुमा किन्न सकिन्छ ।

चाहिने सामग्रीहरु : नरिवलको तेल, कपुर, कागती
बनाउने र लगाउने विधिस् एक सफा कचौरामा दुई चम्चा नरिवलको तेल र कपुरको दुइटा दानालाई धुलो बनाएर मिसाउने। कपुरलाई सजिलै हातले नै धुलो पार्न सकिन्छ । यी दुई सामग्रीलाई राम्ररी मिसाएर मिक्स्चर बनिसकेपछी ।
एउटा कागतीलाई दुई टुक्रामा काट्नुहोस्।

अब नरिवलको तेल र कपुर मिसाएर बनाएको मिक्स्चरमा आधा भाग कागतीको टुक्रालाई चोपेर जहाँ जहाँ दाद छन् त्यहाँ विस्तारै यसले सर्कुलर मोसनमा लगाउने।

कागतीले पोलेको छ भने यत्तिकै हातले नै लगाउन सक्नुहुनेछ।

यसरी लगाईसकेपछी करिब १५ मिनेट सम्म राख्नुहोस्। १५ मिनेट पछी धोएर तपाइँ संग दाद सम्बन्धी कुनै प्रकारको क्रिम छ भने लगाउनु होस् ।

यदि त्यस्तो कुनै क्रिम छैन भने ठिकै छ। यी सामग्रीहरु दाद अथवा फंगल इन्फेक्सनको लागि एक अचुक औषधी हो। यस्ता दाद, खटिराहरु पुरै निको नहुन्जेल यो विधि अपनाउनुहोस्।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,,


Last Updated on: May 8th, 2021 at 4:46 pm
६११ पटक हेरिएको

तपाईको प्रतिक्रिया