शुक्रबार १७ मंसिर २०७८

जातिय बिभेदको खाडललाई पुर्दै परियार थरका अ’मृत भाइ र जैसि बाहुन जातकि सिमा बैनि बिवाह बन्दनमा बाधिएका छन् । अहिले उनिहरु कोठा भाडा लिएर तनहुको दमौलिमा बस्दै आ’एका छन् ।

अमृत भाईले एक पसलमा ग्यास बोक्ने का’म गर्दछन् भने सिमा चप्पल पसलमा काम गर्दछिन्। कुन ध’र्ममा लेखेको छर साचो माया पिरति नगर ,हो यस्तै नै भयो यो उदारणिय जो’डिको प्रेम कहानि पनि ।

जातभात केही पनि हैन र यो प्रचलनलाई तो ड्नु पर्छ भन्दै जसरि उनिहरु लागिपरिरहेका छन् साचै नै यो एउटा परि’वर्तनको सु’रुवात हो ।

उनिहरुले प्रेम गरेपश्चात बिवाह भागेर गरेका थिए । सुरुवाति भेटमा दाइ बहिनिबाट सुरु भए’को सम्बन्ध अन्ततः प्रेममा परिणत हुँदै बिवाहसम्म पुग्यो ।उनिहरु दुबै एकदमै खुसि देखिन्छन् ।

मान्छे यदि खुसि सुखि सन्तुष्ट आप’समा छ भने जात ,धर्म ,बर्गले आखिर केनै पो फरक पार्दो रहेछ र ।

हेर्नुस् भिडियो सामाग्री https://youtu.be/0YPJ7aay36A


Last Updated on: August 5th, 2021 at 12:32 am
२८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया