बिहिबार ०४ कार्तिक २०७८

कुखुराको भाले मर्दा सबै गाउँले मलामी गरियो दाहसंस्कार (भिडियो सहित)

facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share

सुन्दा अनौठो र अचम्म लाग्न सक्छ आफुले पालेको भालेको मृ त्यु हुदा हिन्दु`संस्कार अनुसार म लामि गएर दा ह संस्कार पश्चात् काज कि रिया पनि गरिएको छ ।आफुले पालेको भाले यसरी मृ त्यु भए पछि का जकि रिया नै गरेर बिदा गरिएको यो घ टना संसारकै पहिलो घ टना हो ।

आफुले पालेको भाले`लाई यसरी बिदा गर्ने व्यक्ति हुन शिव सुवेदी ।उनले यो भालेलाई करिब २० बर्षको लामो समय`बाट पाले ।यतिका बर्ष उनिसगै बिसौ बर्ष`सम्म सगै हुदैगर्दा पशु भएर पनि परिवारको सदस्य जस्तो नै भएको र मृ त्यु भएसगै यसरी सम्मान`जनक बिदाइ गरिएको बिश्वकै अनौठो घ टना हो यो ।

२० सौ बर्ष भनेको निश्चय पनि सानो समय हैन ,यतिका बर्ष बिहान सबेरै उठेर बास्ने र जतिबेलै घरगाउ आगन`मै देखिने कुखुराको मृ त्यु हुदा दुखि हुनु स्वभा`विक हो ।

एक`खालको सम्बन्ध प्रेम स्थापित भैसकेपछि त्यो चिज सधैका लागि बि`दा हुदा सम्मान`जनक बिदाइ गर्नु दायित्व पनि छ ।पशु-पंछि उपर यस्तो अथाहा प्रेम देखाउने शिव सुवेदी प्रति स-सम्मान धन्य`वाद ।


Last Updated on: August 5th, 2021 at 12:46 am
२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया