बिहिबार ०४ कार्तिक २०७८

यस्तो अवस्थामा छम-छमी नाचेर टिकटक भिडियो बनाएपछि गालिको ओईरो (भिडियो सहित)
July 29, 2021 10838
6.2k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
पछिल्लो समय टिकटकमा अपलोड भएको एक भिडियोले टिकटक संजाल निकै तातेको छ ।

प्रयोगकर्ता सिद्दार्थथापा पंगेनी नामक टिकटक आईडिबाट अपलोड भएको उक्त भिडियोले सामाजिक संजाल टिकटक तताएको हो । सेतो धोती र गन्जीमा नाचेको देखिने उक्त भिडियोको बारेमा बास्तबिकता नखुलेपनि उक्त भिडियोको कम्मेन्टमा गालिको ओईरो लागेको छ। यो सामग्री सँग सबन्धित भिडियो हेर्न तल जानुहोस्…

यो अर्को समाचार .. लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटियो

नेपाल विद्युत् प्राधि`करण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्या`लयको विद्युत् आपूर्ति लाइन काटि`एको छ । लामो समय`देखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधि`करणले राजविराज नगरपालिकको जरिवानाबाहेक रु १६ लाख बाँकी रहेको भन्दै विद्युत् आपूर्ति लाइन काटिएको हो ।

पटक–पटक ताकेता र पत्राचार गर्दा पनि बेवास्ता गरेकाले का|र्यालयको विद्युत् आपूर्ति बन्द गरी लाइन काटिएको वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुई दिनअघि पनि बक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधि|कारीको उपस्थितिमा भएको छलफलमा समेत जानकारी गराउँदा नगरपालिकाले बेवास्ता गरेकाले बाध्य भएर लाइन काट्नुपरेको छ, बक्यौता महसुल नबुझा|एसम्म लाइन जोडिँदैन ।”

यता नगर`पालिकाका प्रमुख प्रशासकीय अधि|कृत मदन थापाले प्राधिकरणद्वारा विद्युत् सेवा प्रदानका लागि नगर क्षेत्रमा गाडिएका विद्युतीय पोल`वापतको भाडा नगर`पालिकाले नलिएको र प्राधि|करणले पनि विद्युत् महसुल नलिने भन्ने विषयमा नगर`पालिकाको तर्फबाट पहल भइरहेका बेला एक्कासि लाइन काटिनु उचित नभएको बताउनुभयो ।

नगरपालिका स्थापना भएदेखि नै विद्युत् महसुल नबु`झाएको नगरपालिकाबाट बुझिएको छ । एक्कासि लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट सञ्चाल`न हुने सबै सेवा ठप्प भएको बताइएको छ ।

शीर्षक सँग सम्बन्धित भिडियो हेरौं..


Last Updated on: August 5th, 2021 at 12:53 am
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया