आइतबार १९ मंसिर २०७८

1.1k
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
भारतको पश्चिम बंगाल`स्थित पुरुलिया जिल्लामा रहेको बगुन`कोडोल रेलवे स्टेसन सन् १९६० मा सञ्चालनमा आएको थियो । सन् १९६७ मा उक्त स्टेसनमा काम गर्ने रेलवे कर्म|चारीले स्टेसनमा महिलाको भूत देखे|को दाबी गरे ।

त्यो अफ|वाह एक कान, दुई कान मैदान हुँदै यत्र`तत्र फैलियो । केही समय`पछि रेल स्टेसनका इञ्चार्ज र उनको परिवारका सदस्य समेत रेलवे स्टेसनकै आवासमा मृ त फेला परेपछि डर फै`लियो । मानिस|हरू त्यो स्टेसनमा भू`तको बास भएको र भुत बेलुकी भएपछि रेलको लिक तथा यत्रतत्र घुम्ने गरेको बताउँथे ।

अन्ततः उक्त स्टेसन|बाट रेल चढ्न र त्यहाँ झर्न पनि मानिस`हरू डराउन थाले । रेल चालक`हरूले समेत उक्त स्टेस`नमा रेल रोक्न छाडे|पछि स्टेसन बन्द भयो । यो स्टेसन पूरै भारतभर चर्चामा थियो । आखिर बन्द भएको ४२ वर्ष|पछि सन् २००९ मा तत्का`लीन रेल|मन्त्री ममता बनर्जीले गाउँलेहरूको सहयोग र आग्रह|मा उक्त रेल स्टेसनको पुनः सञ्चालनमा ल्याइन् ।

अहिले रेल स्टेशन खुल्ला त छ, तर बेलुकी सूर्य अस्ताए|पछि स्टेसनमा रेल चढ्ने, ओर्लने को|ही पनि हुँदैन । अरू त अरू स्टेसनमा रातको समयमा कर्मचारीहरू समेत बस्दैनन् । एजेन्सी

भिडि`यो


Last Updated on: August 5th, 2021 at 3:27 pm
२०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया