बिहिबार २३ मंसिर २०७८

धनगढ़ी एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । धनगढी उप-महानगरपालिका वडा नम्बर १ स्थित रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा फेला परेका हुन् ।
शाही कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
मृतक शाहीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

आमा बुवा लाई सङ्गै राखेर अमेरिका मा बस्दै आएका बास्तोला गाडीले ठ’क्क’र दिँदा सधैंका लागि अस्ताए !

Share
MORE FROM AROUND THE WEB
Mgid
Mgid

דגם של חזיית פוש-אפ שמשמח נשים
Cooling Bra Pro

חזייה שכל אישה בגיל 35 חייבת שיהיה לה
Cooling Bra Pro

Make Your Own Product For Your Scalp
Limelight Media
काठमाडौं- सडक दु’र्घ टनामा परी अमेरिकामा एक नेपालीको दुखद नि’धन भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु८र्घ टनामा परी निध’न भएको हो ।

PROMOTED CONTENT
Mgid
Mgid

למה נשים בתל אביב בוחרות בחזייה הזו
Cooling Bra Pro

אין עוד כאב ופאניקה! הסירו שיער לא רצוי עם תנועה אחת
Skin Silker Pro

7 Little-Known Facts About Barron Trump
Limelight Media

अचम्मै हेर्नुस् ११ वर्षको उमेरमै कसरी यस्तो घोर्ले छोरा जन्मायो(हेर्नुस् भ…
उनी बिगत ५ वर्ष देखी अमेरिकामा बस्दै आएका थिए । कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ८ क्कर दिएको थियो ।

माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको नि’धन भएको हो । घा८इते बास्तोलाको आ’ईसीयु राखेर उपचार गर्ने क्रममा नि’धन भएको हो ।

ओहायो स्टेट युनिभर्सिटीमा सुरक्षा र खुफिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा दिक्षित हुदै थिए।अमेरिकामा बास्तोलाका आमा, बा, बहिनी रहेका छन् । छोराको नि’ध’न पछि आमा बुवा विक्षिप्त बनेका छन् ।


Last Updated on: August 5th, 2021 at 3:32 pm
१२६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया