शुक्रबार १९ जेठ २०८०

छोराले विदेशमा राम्रो काम नपाए`पछि बुवाले गो`ली हानी ‘एजेन्ट’ को ह त्या गरे
July 4, 2021 1156
411
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
छोराले विदेशमा राम्रो काम नपाए`पछि उनका बुवाले वैदेशिक रोज`गारीमा पठाउने ‘एजेन्ट’लाई योजना बनाएरै गो`ली हानी ह त्या गरेका छन्।कपिलवस्तु कृष्णनगर नगर`पालिका-१० का ५५ वर्षीय पारस पुरीलाई गो ली हानी ह त्या गरेको आरो`पमा प्रह|रीले एक जनालाई प`क्राउ गरेको छ।

विजयनगर गाउँपालिका-१ का ५० वर्षीय पशुपति कुर्मीलाई प्रह`रीले पक्रा`उ गरेको हो। उनलाई कपिलवस्तु नगरपालिका-१० नेपाल-भारत सिमाबाट पक्रा`उ गरिएको प्रह`री नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

२०७५ साल चैत १७ गते राति साढे ९ बजे पुरीको गो`ली हानी ह त्या गरिएको थियो। ह त्यापछि भागिरहेका कुर्मीलाई नियन्त्रण`मा लिएर सोधपुछ गर्दा आरो|पीको पहिचान खुलेपछि हिरा|सत लिइएको भण्डारीले बताए।पुरी वैदेशिक रोजगारीका लागि युवाहरूलाई विदेश पठाउने कार्यमा संलग्न थिए।

कुर्मीका छोरालाई विदेश पठाइदिने भनेर पुरीले १ लाख १५ हजार रूपैयाँ लिएका थिए।बहराइन पठाएकोमा राम्रो कम्पनी र तलब नपाएको भन्दै कुर्मीले पैसा फिर्ता माग्न थाले।

भण्डारीका अनुसार पटक-पटक पैसा नपाएपछि उनलाई कुर्मीले मार्ने योजना बनाए।यसमा कुर्मीसहित तीन जना व्यक्ति प्र`तिवादी छन्। उनीहरूले भारतको सिद्धार्थनगर ढकारी ग्राममा बसेर ह त्याको योजना बनाएका थिए।

त्यसदिन बेलुका तिनै जना मोटरसाइकलमा आएर पुरीको घर पुगेका थिए। उनीसँग वा`दविवाद गर्दै पैसा फिर्ता मागेका थिए।तर, पुरीले पैसा नदिएपछि कटुवा पेस्तो`लबाट गो`ली हानी ह त्या गरेको भण्डारीले बताए।

गो`ली हानेप`छि हल्लाखल्ला भएर गाउँले भेला भएका थिए। गाउँलेलाई लक्षित गरी उनीहरूले विस्फो`टक पदा`र्थ पड्का`एर मोटरसाइकल चढेर भागेको भण्डारीले बताए।घट`नामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको उनले बताए। कुर्मीलाई कर्तव्य ज्यानमु`द्दामा अनु|सन्धान थालिएको भण्डारीले बताए। – सेतोपाटी


Last Updated on: August 5th, 2021 at 3:38 pm
३९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया