बिहिबार ०४ कार्तिक २०७८

साइप्रसमा रोजगारीको अवसर, तलव १ लाख माथि
साउन २१, २०७८ –

recommended by
Mgid
Mgid

TESTOULTRA
Your Wife Will Surely Appreciate This Trick – Try It Tonight
LEARN MORE
साइप्रसले नेपाली कामदारको माग गरेको छ । साइप्रसको C & G Private Employement Agency Cyprus कम्पनीले कुककालागी ६ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।

recommended by
Mgid
Mgid

COOLING BRA PRO
למה נשים בתל אביב בוחרות בחזייה הזו
ללמוד עוד
तलब खान बस्न सहित १ लाख ९ हजार देखि १ लाख १९ हजार सम्म हुनेछ । इच्छुक कामदारले मेनपावर APPS Services काे कार्यालय बालकुमारी ललितपुरमा साउन २६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

आजको अर्थ बाट साभार


Last Updated on: August 5th, 2021 at 3:42 pm
३७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया