शुक्रबार १७ मंसिर २०७८

आक्र`मणकारीसँग भिडेकी ७५ वर्षकी वृद्धाले ११ करोड रुपैयाँ पाइन्, पाएको सबै पैसा दान गरिन्
June 29, 2021 1285
964
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
अमेरिकामा कोरोनाको प्रको`पपछि नै एसियाली अमेरिकी समुदायमाथि लगातार आ`क्रमण भइरहेका छन् ।

केही महिना पहिले मात्र जायो जेन शी नामकी ७५ वर्षकी वृद्ध महिलामाथि अमेरिकाको सान फ्रान्सिस्कोमा आ`क्रम`ण भएको थियो । यी महिलामाथि एक व्यक्तिले मु`क्का हानेका थिए । महिलाले पनि बोर्डले आक्र`मण`कारीलाई हिर्का`एकी थिइन् ।

महिलामाथि आ`क्रमणको भिडियो पनि निकै भा`इरल भएको थियो । यो भिडियो भाइर`ल भएपछि कैयौं मानिसहरु यी महिलाको सहयोगको लागि अगाडि आएका थिए र उनको उप`चार खर्चको लागि ९ लाख ६२ हजार डलर (११ करोड रुपैयाँ) अनलाइन जुटा`इएको थियो ।

तर, यी महिलाले आफूले यो पैसा लिन अस्वी|कार गरेकी छिन् । उनले यो सबै पैसा एसियाली अमेरिकी समुदायको उद्धा|रको लागि दान गरेकी छिन् ।

फण्ड जुटाउने वेब`साइट गोफण्डमीमा एक व्यक्तिले महिलाको यो निर्णयबारे जानकारी अद्यावधिक गराएका छन् । जोन चेन नामका व्यक्तिले महिलाको भनाइ उद्धृ`त गर्दै भनेका छन् ‘एसियाली अमेरिकी समुदायमाथि भइरहेको हिं`साको मु`द्दा मेरो दुःखभन्दा ठूलो छ ।’ महिलाले सबै धनराशी एसियाली अमेरिकीहरुवि`रुद्ध सक्रिय भएको नस्लभेदलाई समाप्त पार्न प्रयोग गर्ने कुरालाई प्राथमिकता दिने बताएकी छिन् ।

न्यू योर्क पोस्टको अनुसार जेनमाथि गत हप्ता सन फ्रान्सिस्कोमा आ`क्र`मण भएको थियो । ३९ वर्षका आक्रमणकारीको पहिचान जेंकिंसको रुपमा भएको थियो । जेनले आ`क्र`मण गरेपछि ती आक्रम`णकारी पनि घट`नास्थल`बाट भाग्ने कोसिस गरिरहेका थिए ।

ती व्यक्तिको मुखबाट रग`त आइरहेको थियो । सुरक्षा गार्डले तत्कालै यी व्यक्तिलाई समातेका थिए । सोधपुछमा ती व्यक्तिले यसअघि पनि ८३ वर्षका एक एसियाली अमेरिकी वृ`द्धमाथि आ`क्र`मण गरिसकेको खुलासा भएको थियो ।


Last Updated on: August 5th, 2021 at 4:28 pm
८३० पटक हेरिएको

तपाईको प्रतिक्रिया