सोमबार ०१ कार्तिक २०७८

बिहेमा गएका श्रीमान फर्केर घरमा आउदा कोठामा श्रीमतीसंग अर्कै पुरूष देखेपछि……
June 25, 2021 1195
550
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
असार ३ गते अनिल काहारको छिमे|कीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए। घर फर्केर आउँदा उनले आफ्नो कोठा|मा श्रीमती`संगै अर्का पुरुष`लाई पनि देखे । उनले त्यो देखेर सहन सकेनन् । आफ्ना दाईलाई बोलाए, दाई र आफु मिलेर श्रीमती|संगै कोठामा भेटिएका कुर्मीको ज्या न लि’ए ।

कपिलबस्तु नगरपालिका ८ बेलौहमा भएको यो घट`नामा प्रहरीले ३ जनालाई प`क्राउ गरेको छ । प`क्राउ पर्नेमा कपिलवस्तु नगरपालिका ८ बेलौहवाका ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया श्रीमती छन्। बास्म`ती अनिलकी श्रीमती हुन् भने रमेश अनिलका दाजु हुन्।

कपिलवस्तु प्रहरीका अनुसार सोही ठाउँका १८ वर्षीय विजयबहादुर कुर्मी अनिलको कोठामा अनिल नभएको बेलामा श्रीमतीसंगै फेला परेका थिए । कपिलवस्तु प्रह`री प्रवक्ता प्रह`री नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार असार ७ गते कुर्मीको श`व फेला परेपछि प्रह`रीले अनु`सन्धान थालेको थियो ।

स्थानिय एक पोखरीमा भेटिएको श`व कुर्मीको हो भन्ने पहिचान खुले|पछि सम्बन्धीत ब्यक्ति खोज्दै जाँदा प्रहरी विवाहेत्तर सम्बन्धका कारण घट|ना भएको निष्कर्षमा पुगेको छ ।

अनु`सन्धान गर्दै जाँदा उनको असार ४ गते घट`ना भएको खुलेको छ । असार ३ गते अनिल काहारको छिमेकीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए। विवाहमा सहभागी भएर उनी विहान पख रातीनै घर फर्किएका थिए । रातीको समयमा कुर्मीलाई आफ्नो कोठामा देखेपछि घट`ना भएको हो । कुर्मीसँगै उनकी श्रीमती पनि थिइन्।


Last Updated on: August 5th, 2021 at 3:51 pm
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया