बुधबार २४ जेठ २०८०

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् ।उनी बिल्कुलै सानि बच्चै छिन् तर उनले नै बच्चालाई जन्मदिएको यथार्थ निश्चय पनि अचम्मलाग्दो र अपत्यारिलो लाग्छ ।सो जन्मदिएको बच्चा हेर्न सारा गाउले जमात नै आउने गरेको छ र सो जन्म हुँदै गर्दा डाक्टर समेत छक्क परेका छन् ।

सानो उमेरमा बच्चाबच्चि पाउनेहरुको संख्या एकदमै कम छ नेपालमा ।यति सानो उमेरमा बच्चाबच्चि पाउदाखेरि स्वास्थको समस्या त छदैछ अनि सामाजिक रुपमा हेर्ने दृष्टिकोण पनि एकदम‌ फरक हुने गर्दछ ।उनले १० बर्षको एकदमै कलिलो उमेरमा नै बिवाह गरेकि हुन् ।

घरको आर्थिक अवस्था एकदमै कमजोरी भएपछि बालुवा बोक्ने काम गर्दागर्दै बालुवा बोक्ने तामाङ जातको केटासग लभ परेपछि भा,गेर बिवाह गरेको उनी बताउँछिन् । श्रिमतिले अहिले बच्चा काखमा खेलाइरहदा श्रिमान भने काममा भन्दै अन्यत्रै हिडे स,म्प,र्कबि,हिननै छन् ।सुत्केरिलाई स्याहार गर्ने कोहि छैन् ,कठै ।


Last Updated on: August 5th, 2021 at 4:32 pm
१००१ पटक हेरिएको

तपाईको प्रतिक्रिया