सोमबार ०१ कार्तिक २०७८

एक्लै महिला भएको घर’मा राति जाने एक पुरुष पक्राउ गरेका छन् । उनी महिलाको घरमा झ्यालबाट पसेका थिए । त्यहाँ उनले महिलामाथि नराम्रो नियत राखेर गएको बता’इन्छ । तर उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । यो घ’टना बिराटनगरको हो ।

मध्यरातमा महिलाको घरमा गएर महिलामाथि त्यस्तो गरेको आरोपमा विराटनगरबाट ती युवा प’क्राउ परेका हुुन् । प्रह’रीले विराटनगर महानगरपालिका–६ का २८ वर्षीय गणेश महतोलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार महतोले मध्य राति अर्काको घरमा पसेर महिलामाथि त्यस्तो गरेको प्रारम्भिक अ. नुसन्धानबाट खुलेको छ ।

ती युवाले यस्तो गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सोमबार राति उनलाई प’क्राउ गरेको हो । पक्राउ परेका महतोमाथि का’रबाही अघि बढाउन आवश्यक अ.नुसन्धान भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए ।

पछिल्लो समय महिलामाथि यस्ता घ’टना दिन दिनै भै रहेको समाचार आएका छन् । देशभरी यस्तो घ’टना बढ्नाले चिन्ता थपिएको छ । प्रतिकात्मक तस्वीर


Last Updated on: August 5th, 2021 at 5:20 pm
२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया