
प्रधानमन्त्री देउवाले जन चाहनाको उच्च कदर गर्ने, एमसीसी पारित नगर्ने
साउन २१, २०७८
recommended by
Mgid
Mgid
TESTOULTRA
Your Wife Will Surely Appreciate This Tip Tonight! Try It Out
LEARN MORE
एमसीसी वि’रुद्ध चौतर्फी विरोध देखिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा त’त्का’ल एमसीसी संसदमा पेश नगर्ने मुडमा दे’खिएका छन् ।
सत्तारुढ ग’ठबन्ध’नको कार्यदलले पनि परराष्ट्र नीतिमा न्युनतम राष्ट्रिय सह’मतिको प्रस्ताव गर्दै एमसीसी तत्कालै सं’सदमा टेवल नगर्ने संकेत दिएको छ ।
recommended by
Mgid
Mgid
TESTOULTRA
Stop Disappointing In Bed – Try This Simple Trick Tonight!
LEARN MORE
यस अघि अ’घिल्लो सरकारका बेला देउवाले काँग्रेसका तर्फबाट एमसीसी छिटो पा’स गर्न दबाब दिएकाले एम’सीसी उनी प्रधानमन्त्री भएपछि पारित हुन्छ भन्ने आकलन गरिएको थियो ।
तर जनस्तरमा भएको विरोधलाई समेत ध्यानमा राखेर एमसीसी थाँती रा’खिने संकेत देखिएको छ ।
अमेरी’काले एमसीसी पारित छिटो गर्न दबाब दिँदै आ’एको छ । स्रोतका अनुसार माओ’वादी अ’ध्यक्ष प्रचण्डले तत्काल एमसीसी पारित नगर्न दबाब समेत दिईरहेको बुझि’एको छ ।
एमसीसी अमेरीकी सहायतामा आ’धारि’त परियोजना हो । जस मार्फत नेपाललाई ५६ अर्ब रु’पैया प्रा’प्त हुने भनिएको छ ।