बिहिबार ०४ कार्तिक २०७८

गरिमासँग तीनपटक विहे भयो- पल शाह (भिडिओ)
4 hours ago admin

पछिल्लो समय ह’टकेक नै हुन पल शाह । उन’को चर्चा सामाजिक संजालदेखि गीतसंगीत हुदै फिल्मी बज’रमा अत्याधिक छ । पलको नाम धेरै मोडल र अभिनेत्रीसँग जो’डियो । आँचल शर्मा, वर्षा रा’उत, रियाशा दाहाल, मलि’का महत हुदैँ गरि’मा शर्मासँग उनको केमेस्ट्रीको च’र्चा हुने गरेको छ ।

तर पछिल्लो समय पल’को चर्चा गरिमासँग विशेष हुने गर्छ । किनभने, यो जो’डीले पछिल्लो समय हिट गीतहरु पस्किइरहेको छ । भने उनीहरूको सम्बन्धले प्रेमचर्चा पनि निकै पायो ।

यही मेसोमा पल र गरिमा फिचर्ड गीत ‘एउ’टा सपना छ’ मंगलबार इन्टरनेट रिलिज भएको छ ।राजधानीमा आयोजित प्रेसमिटमा गीत लन्च गरियो । पुष्पन प्रधा’नको संगीत र मून प्रसाईको स्वर रहेको गीतमा यी दुईजनाले अभिनय गरेका छन् ।

मिडियासँग पल र गरिमा दुबै रो’मान्टिक रूपमा प्रस्तुत भएका थिए । वास्तविक जीवनमा धेरैपटक विहे गरेका पलले अनस्क्रिन विहे भने दर्जनौंपटक भए’को बताए । गरिमासँग ती अनस्क्रिन तीनपटक विहे गरेको भन्दै उनले ठट्टा भने गरेका थिए ।


Last Updated on: August 6th, 2021 at 12:26 am
१६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया