आइतबार १४ आश्विन २०८०

काठमाडौं । विश्वभर हर समय नयाँ र अनौठा घटनाहरु हुने गर्छन । यस्तै एक घटना अहिले बाहिर आएको छ । भएको के भने प्रेमिले आफुसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको पञ्जाब राज्यमा एक युवतीले जे गरिन् त्यो गज्जब थियो । त्यहाँको जालन्धरकी एक युवती धर्नामा बसेकी छन् । भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार डेनिसमन्डाको रसिला नगरकी ती महिला दुई दिनदेखि धर्नामा बसेकी हुन ।

PROMOTED CONTENT
Mgid
Mgid

Best Car Manufacturers In The World
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

यस्तो छ साताको भाग्य, बैशाख २६ गतेदेखि जेठ १ गतेसम्मको राशिफल हेर्नुहोस्
आफुसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले अडान लिएकी छिन् । तर युवकका परिवारले त्यसबारे जानकारी नभएको भन्दै भाग्न खोजेको देखिन्छ । विगत ५ वर्षदेखि आफुहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको आरोप लगाइन् ।
आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको उनले स्पष्ट पारेकी छिन् । तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बस्नु परेको वाध्यता उनले सुनाइन् । उनले आफुहरु गएको पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेको पनि बताएकी छिन् ।
सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

Janaboli.com बाट


Last Updated on: May 8th, 2021 at 5:03 pm
५८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया