आइतबार १९ मंसिर २०७८

चो, री आ, रोपमा प्रहरी हि,रा,स,तमा रहेका एक युवाको मृ, त्यु भएको छ । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हि,रा,स,तामा रहेका सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङका युवाको शुक्रबार बिहान उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृ, त्यु भएको हो ।

घुम्थाङ–७ मा रहेको घुम्थाङ बचत तथा ऋण सहकारीमा साउन १७ गते राति कार्यालयको ढोका फोरेर ८१ ह्जार ७२५ रुपैयाँ चो, री भएको थियो । चो,रीको आरोपमा प्रहरीले साउन १९ गते घुम्थाङकै ३२ वर्षका खडगबहादुर तामाङलाई चो, री भएको नगद ५८ हजारसहित पक्राउ गरेको थियो । प्रहरीले तामाङलाई म्याद थप गरेर इलाका प्रहरी कार्यालय बाह्रविसेको हि,रा,सतमा राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

प्रहरी हि,रा,स,तमा भएकै बेला उनी बि,रा,मी भएपछि प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेमा लगेर परिवारका सदस्यसहित उपचार गरिएको एसपी अधिकारीले जानकारी दिए । ‘हि,रा,स,तमा रहेका तामाङमा स्वास्थ्य समस्या रहेछ, हामीले उनको परिवारलाई पनि खबर गरेका थियौं’, एसपी अधिकारीले भने– ‘धुलिखेलमा उपचारका लागि पनि परिवारका मान्छेसहित पठाएका थियौं ।’

नियमित मा, x द, क प,दा,र्थ से, x व, न गर्ने र प्रहरी हि,रा,स,तमा रहँदा मा, x द,क प, दा,र्थ से, x व, x न गर्न नपाएपछि उनको स्वास्थ्यमा समस्या आएको प्रहरीले जानकारी दिएको छ । ‘हि, xz रा,सतमा हुँदा नै टा, x उको ठो, x क्ने, शरीरमका टो, x , क्नेलगायत अस्वभाविक क्रियाकलप गरिएको सीसीटीभी फुटेजमा पनि देख्न सकिन्छ’, एसपी अधिकारीले भने– ‘उनको सबै गतिविधि प्रहरीको सीसीटीभीमा सुरक्षित छ ।’

तामाङका आफन्तहरुले भने हि, x रा, सत भित्र प्रहरीको कु, xz टा,इले मृ, x त्यु भएको आ,रोप लगाएका छन् । ‘शरीरभर नि, x ,ल,डा, x म र चो, x ट, प, ट, क देख्न सकिन्छ । प्रहरी हि, x रा, x समतमा भएको व्यक्तिको शरीरमा कसरी चो, x ,ट,प, ट, क लाग्छ ?’ मृ,kतकका आफन्तहरुले प्रश्न गरेका छन् । तर प्रहरी भने आ,रोप स्वीकार गर्न तयार छैन ।

‘हि, रा, x सत कक्षमा हामीले सीसीटीभी जडान गरेका छौ,अरु आ, रो,पीतहरु पनि हि,रा,स,तमा छन’, प्रहरी प्रमुख एसपी अधिकारीले भने, ‘घ,ट,नाको छा,न,बि,नका लागि डीएसपीको कमाण्डमा टोली पठाएका छौं । जिल्ला प्रहरी मातहातका कार्यालयमा हिरासत कक्षमा प्रहरीले सीसीटीभी राखेकाले त्यसबाट सबै प्रष्ट हुने प्रहरीले भनेको छ ।


Last Updated on: August 6th, 2021 at 6:49 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया