शुक्रबार १७ मंसिर २०७८

मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृ’त्यु भएको छ ।

PROMOTED CONTENT
Mgid
Mgid

7 Little-Known Facts About Barron Trump
Limelight Media

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

Make Your Own Product For Your Scalp
Limelight Media

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने अकल बैठका छोरा ३३ वर्षीय मदन बैठाको मृ’त्यु भएको हो ।

एसफोम इन्डस्ट्रिज कम्पनीमा कार्यरत्त मदनको शनिबार साँझ ५ बजे मृ’त्यु भएको त्यहाँ कार्यरत्त एक नेपालीले जानकारी दिएका छन् । त्यहाँ कार्यरत्त नेपालीहरुका अनुसार मदनलाई अ’चा’नक पेट दुखेको र कम्पनीले समयमै उपचारको व्यवस्था र एम्बुलेन्स उपलब्ध नगराउँदा त’त्का’लै मृ’त्यु भएको हो ।।

**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
यो पनि।पढ्नुहोस
काठमाडौ । पछिल्लो समय मिडियामा यसता कुराहरु आईरहेका छन जस्ले गर्दा अहिले घरघरमा कलह र झगडा हुन्छ कि भनेर सबैले यहि सोच्ने गर्छन कहिले श्रीमान फरार भएका कुरा त कहिले श्रीमती हराएका कुराहरु ।

एक एक कुराहरुले नेपाली समाजमा पनि नकारात्मक हसरहरु पर्ने त स्वभाबिक कुरानै भएको छ ।

आजको यस्तै घटना छ जहा एउटा ६१ बर्षिय बृद्धको सर श्री सम्पति लिएर युवती फरार भएकी छिन | नगद ४ लाख र बिहे गर्ने भनेर तयार बनेर राखेका लाखौ पर्ने गहनाहरु लिएर अहिले टाप कसेकी छिन |

यहि काठमाडौँ नजिकै बिउटिसियनको तालिम लिएर पसल खोलेकी ति युवती अहिले ४८ बर्षकी भैईन र उनले यी बृद्धलाइ बिहे गर्छु भनेर आश देखाई बिहेकै अघिल्लो रात रातारात पैसा र गहन लिएर फरार भएकी छिन हेर्नुस –


Last Updated on: August 7th, 2021 at 12:57 am
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया