
बज्यो खतराको घण्टीः उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार नाघ्यो
7 HOURS अगाडी
Share
बज्यो खतराको घण्टीः उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार नाघ्यो
काठमाडौं उपत्यकामा शुक्रबार ७०४ जना कोरोना सं-क्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७२९ जनामा कोरोनासंक्रमण पुष्टि भएकोमा उपत्यकाका तीन जिल्लामा ७०४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
PROMOTED CONTENTAdskeeper
Your Wife Will Surely Appreciate This Tip Tonight! Try It Out
More…
432
108
144
Discover Your Family’s Origin From The Shape Of Your Feet
More…
646
162
215
Top 10 Most Expensive Designer Watches In The World
More…
119
30
40
जसमध्ये काठमाडौं जिल्लामा ४७१, भक्तपुरमा ८६ र ललितपुरमा १४७ छन्।
त्यस्तै उपत्यकामा हाल सक्रिय सं-क्रमितको संख्या १० हजार नाघेको छ।
काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७ हजार ३९ सक्रिय सं-क्रमित छन् भने भक्तपुरमा १ हजार २५९ र ललितपुरमा १ हजार ७०३ गरी कुल १० हजार १ सक्रिय सं-क्रमित छन्।
हालसम्म उपत्यकामा कोरोनाबाट २ हजार ९७६ जनाले ज्यान गुमाइसकेका छन्।