शुक्रबार १५ मंसिर २०८०

हेटौँडा – बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा आज एक प्रहरीको श, व फेला परेको छ। उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको श,व राप्ती खोलामा भेटिएको हो।

गोरक्षश्वर मन्दिर नजिक खोलामा डु,बेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बा,हिर रहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयवासीले श,व देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। के कारणले मृ, त्यु भएको भन्ने विषयमा अ, नु, स, न्धा, न भइरहेको उनले बताए।

भिडियो हेर्नको लागि तलको भिडियो मा थिच्नुहोस


Last Updated on: May 8th, 2021 at 7:23 pm
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया