
७० लाख नगद तिरेरै पुजाले कार किनिन !
2 hours ago admin
काठमाडौं । पछिल्लो समय महंगा गाडी सेलेव्रिटी सिम्बोल समेत बन्न थालेको छ । कारका सौखिन सेलेव्रिटी टन्नै छन् नेपालमा । तर, आफ्नै कमाइमा गाडी चढ्नु र घर किन्नुले भने केही अर्थ राख्छ ।
अभिनेत्री पूजा शर्मा यस्तै एक पात्र हुन् जसले हालै आफ्नै कमाइमा घर निर्माण गरिन् । बिहीबार भने उनले हुन्डाइको क्रेटा कार खरिद गरेकी छिन् । ७० लाख नगद तिरेरै उनले गाडी किनिन् ।
अभिनेत्री पूजा शर्मा यस्तै एक पात्र हुन् जसले हालै आफ्नै कमाइमा घर निर्माण गरिन् । बिहीबार भने उनले हुन्डाइको क्रेटा कार खरिद गरेकी छिन् । ७० लाख नगद तिरेरै उनले गाडी किनिन् ।
पूजा पछिल्लो समयकी व्यस्त कलाकार हुन् । पछिल्लो पटक पुष्प खड्का, प्रकाश सपुत लगायतले कार किनेका छन।