
काठमाडौ । पारिवारीक समस्याले पुरुषलाई पनि यति कमजोर बनाउँछ की आफ्नो पी डा सहन नसकेर आँशु झार्छन ।
PROMOTED CONTENT
Mgid
Mgid
Want to lose weight quickly without dieting or workout routines?
BioFit
It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media
Best Car Manufacturers In The World
Brainberries
बचाउन सकिने बिरामीलाई चाहेर पनि आउनुहाेस् भन्न नसक्दा मन अमिलो हुन्छ
एक जना रोल्पाको रुटीगढी ९ शखीमा एक जना महिला शुष्मा नेपाली आफ्नो श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा रहँदा झरफुक गर्ने ब्यक्तिसंग हराएकी छन् । विष्णु केसी र शुष्मा नेपालीबीच अन्तरजातिय विवाह भएको थियो ।
१६ वर्ष अघि समाज र परिवारसंग वि द्रो ह गरेर विवाह गरेका विष्णुले फेरी एक पटक धो का पाएका छन् ।
उनले श्रीमती सानो सन्तानलाई छोडेर मात्र गइनन् वर्षौसम्म कमाएको सम्पत्ती पनि लिएर गएको आरोप लगाएका छन् ।
विष्णु केसी जनमुक्ति सेनामा थिए । उनी समाज परिवर्तनका लागि भन्दै राजनीतिमा लागेका कारण उनले अन्तरजातिय विवाह गरेर समाजमा उदाहरण राख्न चाहन्थे । शुष्मालाई विवाह गर्दा पनि उनले सामान्य तरिकाले गरेका थिए । राजनीतिक तरिकाले नै उनले विवाह गरेका थिए ।
सुरुमा उनी कतार पनि गएका थिए । उनले राम्रै पैसा कमाएका थिए । उनले पैसा कमाउदा सम्म सबै ठिक थियो । पछि उनी मलेसिया गए ।
मलेसियामा रहंदा र पैसा पठाउँदा सम्म पनि सबै ठिकै थियो ।
उनी ४ वर्ष पछि अब विदेश वस्दिन नेपालमै परिवारसंग बस्छु भनेर आउन लागेका थिए । श्रीमतीलाई सरप्राइज दिन्छु भनेर उनले मलेसियाको विमानस्थलवाट म अब नेपाल आउँदै छु भनेर फोन गरे ।
त्यती बेला श्रीमतीले अब मलाई नखोज्नु म हिँडे भनेर फोनमा जवाफ दिएपछि कृष्ण छाँगावाट खसेजस्ता भए ।
एक वर्ष देखि श्रीमतीले म विरामी भए झाँक्री कहाँ देखाउन जान्छु भन्ने गरेको विष्णुले बताएका छन् ।
जसलाई उनले झाँक्री हुन् देखाउन जान लागेको भन्थिन् पछि गाउँमा आएर बुझ्दा उनी नक्कली झाँक्री भएको पनि